• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० भदौ २०८३,
0
युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंः युक्रेनको वायु रक्षा प्रणालीमा देखिएको चरम अभावलाई उजागर गर्दै रुसी ड्रोनले किभस्थित युक्रेनी सुरक्षा सेवाको मुख्य मुख्यालयमा सीधा आक्रमण गरेको छ। चार वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वमा एसबीयू भवनमाथि दिउँसै प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हो।

सीएनएनका अनुसार राजधानी किभमा रुसले लगातारजसो जारी राखेको हवाई आक्रमणको शृङ्खलाबद्ध हमलालगत्तै यो घटना भएको हो। आक्रमणमा परि १२ जना घाइते भएको र उद्धारकर्मीहरू घटनास्थलमा परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त ड्रोन सोही भवनमा रहेका एसबीयू प्रमुख ओलेक्जान्द्र पोक्लादको कार्यकक्षलाई लक्षित गरेर प्रहार गरिएको जानकारी दिए। यद्यपि, आक्रमणका बेला पोक्लाद सुरक्षित रहेको र उनलाई कुनै चोट नलागेको स्पष्ट पारेको छ।

गत महिनादेखि लगभग नरोकिई जारी रहेको आक्रमणका कारण किभ सहर र त्यस आसपासका क्षेत्रमा कम्तीमा ५३ जनाको मृत्यु भइसकेको छ भने १३४ जना घाइते भएका छन्। किभ सहरभित्रका विभिन्न भवनहरू तथा कोकाकोला उत्पादन गर्ने कारखानालगायत गोदामहरूमा पनि निरन्तर आक्रमण हुँदै आएका छन्। एसबीयू मुख्यालयमाथिको यो आक्रमणलाई एउटा ठूलो रणनीतिक वृद्धिको रूपमा हेरिएको छ।

युद्धको शुरूदेखि नै रुसले युक्रेनी सरकारी भवनहरूलाई लक्षित गर्दै किभमाथि ठूलो परिमाणमा हवाई आक्रमण गर्दै आएको छ। विगतमा केही भवनहरूमा क्षति पु¥याए पनि दिनको उज्यालोमा यत्तिको महत्त्वपूर्ण लक्ष्यमा आक्रमण गर्न सफल भएको यो पहिलो पटक हो।

Previous Post

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित
खेलमैदान

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

२० भदौ २०८३,
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
समाचार

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

२० भदौ २०८३,
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In