• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

    पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

    खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

    खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यका बाहिर भर्न थालियो ग्यास, कसरी हुँदैछ बोटलिङ ?

metakhabar by metakhabar
२० भदौ २०८३,
0
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन सक्ने खाना पकाउने ग्यास (एलपीजी) को अभाव टार्न उद्योगीले उपत्यकाबाहिरबाटै सिलिन्डर भरेर ढुवानी गर्न थालेका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि उद्योगी त्यसतर्फ लागेका हुन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरूले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानी सहज बनाउने प्रयास गरिरहेका छन् । सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डर कम भएकाले काठमाडौँबाट खाली सिलिन्डर ट्रकमा लगेर भरेपछि पुनः उपत्यका फर्काउने व्यवस्था मिलाइएको छ । नेपाल ग्यासले आफ्नो सिलिन्डर चितवनस्थित नेपाल ग्यास गण्डकीमा भर्दै आएको छ । उपत्यकामा दैनिक ११ हजार सिलिन्डर बिक्री गर्दै आएको उक्त उद्योगले केही दिनभित्रै दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौँ ल्याउने तयारी गरेको छ ।

रातिको समयमा कान्ति लोकपथमा सवारी साधन गुड्न नपाउँदा खाली सिलिन्डर बोकेका ट्रक आउन भने केही ढिलाइ भइरहेको सङ्घका सदस्य विमल कालाखेतीले बताए । हाल विभिन्न कम्पनीहरूले परासी, हेटौँडा, गैँडाकोटलगायतका स्थानमा रहेका प्लान्टहरूबाट ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन् । उपत्यका र आसपासका क्षेत्रमा १६ वटा ग्यास उद्योग सञ्चालित छन् ।

सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँमा दैनिक ४० हजार सिलिन्डर खपत हुने गरे पनि अहिलेको अवस्थामा माग १ लाखसम्म पुग्न सक्छ । ‘हामीले सङ्गठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनभित्रै आपूर्ति सहज हुनेछ,’ उनले भने, ‘उपभोक्ताले आवश्यक मात्रामा मात्र सिलिन्डर खरिद गरून्, मौज्दात नराखून् ।’ नेपालका ५८ वटा ग्यास उद्योगबाट उत्पादित ग्यासमध्ये ४० प्रतिशत उपत्यकामा खपत हुने गर्छ । गत महिना भारतबाट हालसम्मकै बढी अर्थात् ६० हजार २०० मेट्रिकटन ग्यास आयात भएकाले बजारमा ग्यासको अभाव नहुने सङ्घले जनाएको छ ।

साल्ट ट्रेडिङद्वारा पनि वैकल्पिक प्रणाली लागू

यसैबिच, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि आफ्ना ‘एसटीसी सिलिन्डर’ मा ग्यास आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ । धादिङको जुगेखोलास्थित कर्पोरेशनको एलपीजी प्लान्टतर्फ जाने सडक अबरुद्ध भएपछि निजी क्षेत्रका बाबा र मनोज ग्यासका प्लान्टमा एसटीसी सिलिन्डर भरेर काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको हो ।

निगमले कूल ३ हजार २५ वटा ग्यास बुलेटको कोटा मध्य साल्ट ट्रेडिङलाई २ प्रतिशत (५३ वटा बुलेट) मात्र उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले हाल कुपन प्रणालीमार्फत ग्यासको बिक्री वितरण गर्दै आएको छ ।

Previous Post

भोटेकोशी बाढी : १३४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

Next Post

हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित
खेलमैदान

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

२० भदौ २०८३,
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
समाचार

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

२० भदौ २०८३,
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह
समाचार

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

२० भदौ २०८३,
Load More
Next Post
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In