• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १० मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

    उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    “एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

    बाइस लाखबराबरका मालसामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१८ भदौ २०८३,
0
विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्राकृतिक प्रकोपबाट पूर्वाधार क्षेत्रमा परेको असरबारे बसेको समितिको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक तथा सांसद बासना थापाले विपद्को सुरुवाती दुई दिन सरकारले उद्धार तथा राहतमा सक्दो काम गरे पनि त्यसपछि पूर्वयोजनासहित अघि बढ्न नसकेको बताइन्।

उनले भनिन्, ‘दुई दिनभित्र जति गर्न सक्छौँ, ग¥यौँ। त्यसको लागि कहीँ कुनै कम्प्लेन पनि छैन । तर दुई दिनपछि धेरै सम्हालिइसकेका थियौँ र हतोत्साहितबाट बाहिर आइसकेका थियौँ। अनि प्रि–प्लानिङसाथ अगाडि जानुपथ्र्यो, तर हामी त्यसमा चुकेका छौँ। चुकेकोलाई चुकेको भन्नैपर्छ।’

थापाले विपद्का बेला पूर्वाधार समितिले पनि आफ्नो भूमिकाको समीक्षा गर्नुपर्ने बताइन्। उनले टनेल निर्माणका नक्सा तथा प्राविधिक विवरण सम्बन्धित निकायसँग हुँदाहुँदै पनि उद्धारका क्रममा ती सामग्री प्रभावकारी रूपमा प्रयोग हुन नसकेको बताइन्।

उनले बाढीका कारण प्रभावित भएका टनेलहरूमा मानिस फसेको भन्ने प्रचार भए पनि अहिलेसम्म कुनै पनि टनेलभित्र पुगेर उद्धार गर्न नसकिएको दाबी गरिन् ।

विशेषगरी त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलभित्र आफ्नै दलका दुई जनासहित केही व्यक्ति फसेको आशंका रहेको भन्दै थापाले उनीहरू सुरक्षित रहेको आशा अझै कायमै रहेको बताइन्।

उनले भनिन्,‘आजसम्म पनि हामी खोल्न सकिराखेका छैनौँ। विद्युत् प्राधिकरणका मान्छेले उहाँहरूको सुरक्षित बस्ने ठाउँ छ भनेर भनिरहनुभएको छ। हामी त्यही आशमा बसिरहेका छौँ कि ती मान्छेहरू सुरक्षित हुनुहुन्छ होला।’

थापाले विपद्को समयमा विदेशी सहायता लिन सरकार हिच्किचाउन नहुने बताइन्। उनले आवश्यकता परेको अवस्थामा सबैको सहयोग लिएर उद्धार तथा पुनःस्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिइन्।

तुइनको विकल्पका रूपमा प्रभावित क्षेत्रमा दुईवटा तुइन सञ्चालनमा आइसकेको र यसले आवतजावतमा केही सहजता ल्याएको उनले जानकारी दिइन्।

उनका अनुसार हेलिकप्टरबाट मात्रै प्रभावित क्षेत्रमा मानिस तथा राहत सामग्री पु¥याउन सम्भव नभएकाले स्थानीयस्तरबाट तुइन तथा अन्य वैकल्पिक माध्यम प्रयोग गर्न आवश्यक छ।

थापाले प्रभावित क्षेत्रमा राहत सामग्रीको अभावभन्दा पनि राहत पु¥याउने पूर्वाधारको कमी मुख्य समस्या रहेको बताइन्।

उनले प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति तत्काल पुनःस्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। घरमा खाद्यान्न भए पनि विद्युत् नहुँदा मिल सञ्चालन गर्न नसकेर स्थानीयवासीले आफ्नै स्रोतसमेत प्रयोग गर्न नपाएको उनको भनाइ छ।

थापाले विपद्को समयमा सरकारको विरोधभन्दा पनि सरकारसँग हातेमालो गरेर अघि बढ्नुपर्ने बताइन्। तर सरकारको काममा त्रुटि देखिए त्यसलाई औँल्याउन पनि आवश्यक रहेको उनको भनाइ छ।

अनुगमन टोली पठाउन रास्वपा सांसदको माग

त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले बाढीपहिरो प्रभावित क्षेत्रमा राहतको वास्तविक अवस्था बुझ्न समितिको तर्फबाट तत्काल अनुगमन टोली पठाउन माग गरे।

उनले प्रभावित क्षेत्रमा राहत सामग्री पर्याप्त रहेको भए पनि भौगोलिक कठिनाइका कारण आवश्यक स्थानसम्म पुग्न नसकेको हुनसक्ने बताए।

‘सरकारले राहत ठाउँमा पु¥याउन सकेको छैन, राहत पाएको छैन भन्ने विभिन्न किसिमका अनर्गल प्रचारहरू देखिन्छन्। त्यसको लागि समितिको तर्फबाट एउटा अनुगमन टोली तत्कालै गएर त्यहाँको वास्तविक स्थिति ल्याउनुपर्छ,’ पाण्डेले भने।

उनले समितिले विगतमा गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि मन्त्रालयसँग प्रगति विवरण माग्नुपर्ने बताए।

पाण्डेका अनुसार प्रभावित क्षेत्रमा तत्काल दुईवटा तुइन सञ्चालनमा आइसकेका छन् भने थप तुइन बनाउने काम भइरहेको छ । हेलिकप्टरबाट मात्रै उद्धार तथा राहत वितरण सम्भव नभएकाले तुइनजस्ता वैकल्पिक माध्यमले प्रभावितलाई केही सहजता प्रदान गरेको उनले बताए।

अघिल्लो समाचार

५ दिनसम्म घटेको सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

अर्को समाचार

परराष्ट्रमन्त्री खनालले भने- पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
आवाज

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
आवाज

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण
आवाज

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद
आर्थिक

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
परराष्ट्रमन्त्री खनालले भने- पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ

परराष्ट्रमन्त्री खनालले भने- पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन