• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

    भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

metakhabar by metakhabar
७ साउन २०८३,
0
काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

पाकिस्तानको इस्लामाबादमा बिहीबार भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भएको हो।

नेपालले दोस्रो र तेस्रो सेट लगातार जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। तर, चौथो सेटमा भएको प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि खेल पाँचौँ सेटमा पुगेको थियो। निर्णायक सेटमा भने नेपालले ८–८ को बराबरीपछि लगातार अंक गुमाउँदै खेल गुमायो।

नेपालले श्रीलंकासँग २५–१८, २१–२५, १९–२५, २५–२१ र १५–१० को सेटमा हार बेहोरेको हो।

लगातार दुई खेल पाँच सेटसम्म खेलेको नेपालले प्रतियोगिताको तालिकामा दुई अंक जोडेको छ। नेपाल पहिलो खेलमा काजकिस्तानसँग पनि ३–२ को सेटमा पराजित भएको थियो।

नेपालले प्रतियोगिताको तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

Previous Post

बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

Next Post

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
समाचार

चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

२२ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

२२ भदौ २०८३,
भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै
फिचर-ब्यानर

भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

२२ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

२२ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२२ भदौ २०८३,
पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
Load More
Next Post
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In