• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

metakhabar by metakhabar
२७ जेष्ठ २०८३,
0
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य बिमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्डअनुसार रहेको देखाएको हो।

नेपाल औषधि लिमिटेडमा गरिएको प्रयोगशाला परीक्षणमा मुटुरोग र मधुमेहका औषधिहरूको प्रभावकारिता तथा भौतिक गुणस्तरमा कुनै क्लिनिकल भिन्नता नभेटिएको प्रतिवेदनमा उल्लेख छ।

प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार बजारमा व्यापक प्रयोग हुने औषधिहरू सङ्कलन गरी उत्पादक कम्पनी तथा स्रोत (बिमा वा निजी) को पहिचान लुकाएर परीक्षणका लागि पठाइएको थियो।

उच्च रक्तचापका लागि प्रयोग हुने ‘एम्लोडिपिन ५ एमजी’ र मधुमेहका लागि प्रयोग हुने ‘मेटफर्मिन एचसीएल ५०० एमजी’ का नमूनाहरू परीक्षण गरिएको थियो।

एम्लोडिपिनको पोटेन्सी, कन्टेन्ट युनिफर्मिटी तथा घुलनशीलता दुवै स्रोतका नमूनामा मापदण्डअनुसार समान र सन्तोषजनक पाइएका छन्।

त्यस्तै, मेटफर्मिनको सस्टेन्ड रिलिज प्रक्रियासमेत दुवै नमूनामा समान रूपमा प्रभावकारी देखिएको प्रतिवेदनमा उल्लेख छ। एक, तीन र दश घण्टाको परीक्षणमा दुवै नमूनाले लगभग समान परिणाम दिएका छन्।

नेपाल औषधि लिमिटेडकी क्वालिटी एश्योरेन्स इञ्चार्ज हिना श्रेष्ठका अनुसार परीक्षण अन्तर्राष्ट्रिय प्रोटोकल र फार्माकोपियाको मापदण्डअनुसार अत्याधुनिक उपकरण प्रयोग गरी गरिएको हो।

सबै परीक्षणका परिणामले दुवै प्रकारका औषधि पूर्ण रूपमा सुरक्षित, प्रभावकारी र समान गुणस्तरका रहेको देखाएको प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धान निष्पक्ष बनाउन औषधिको ब्रान्ड र स्रोत गोप्य राखेर परीक्षण गरिएको थियो। यस नतिजाले स्वास्थ्य बिमामार्फत उपलब्ध औषधिको गुणस्तरबारे देखिएका शङ्का र भ्रम हटाउन सहयोग पुग्ने सरकारी अधिकारीहरूले बताएका छन्।

Previous Post

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

Next Post

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In