• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

    पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

metakhabar by metakhabar
२७ जेष्ठ २०८३,
0
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ ।

हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

रोग नियन्त्रणमा खटिएको पशु सेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् ।

सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा नवराज श्रेष्ठले जानकारी दिए ।

Previous Post

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

Next Post

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

metakhabar

metakhabar

सम्बन्धित खबर

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

११ साउन २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
समाचार

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

११ साउन २०८३,
कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड
समाचार

कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

११ साउन २०८३,
हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप
समाचार

हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

११ साउन २०८३,
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
समाचार

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

११ साउन २०८३,
पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द
समाचार

पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

११ साउन २०८३,
Load More
Next Post
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In