• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by
२० माघ २०७९,
0
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २० माघ । पोखरा–२१ निर्मलपोखरी स्थित फुकुओका विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ । पोखरा–१२ रानीपौवा स्थित आदर्श समाज सामाजिक संस्थाले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसर पारेर उक्त विद्यालयका छात्रछात्रालाई शुक्रबार शैक्षिक सामग्री वितरण गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरत ५८ जना छात्रछात्रालाई झोला, कापी र पेन्सील प्रदान गर्नुको साथै पाँच जना जेहेन्दार तथा विपन्न छात्रछात्रालाई जनही दुई हजार रुपैयाँका दरले प्रदान गरिएको जानकारी शैक्षिक सामग्री वितरण कार्यक्रम संयोजक ईन्दिरा कोइरालाले दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार शिरोमणि बरालले आर्थिक अभावका कारण कुनैपनि बालवालिका शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो । साथै उहाँले सरकारले शिक्षा क्षेत्रमा लगानी वृद्धिगरी सबै बालवालिकामा शिक्षाको पहुँच पु¥र्याउन जोड दिनुभयो । अझैपनि केही प्रतिशत बालवालिका विद्यालय बाहिर रहेकाले उनीहरुलाई शिक्षा प्रदान गर्न सरकारले आफ्नो भूमिका प्रभावकारी बनाउन जरुरी भएको भनाई उहाँको थियो ।

संस्थाका अध्यक्ष लक्ष्मीदेवी कोइरालाले कठिन परिस्थितिमा पनि विद्यालय पुगेका छात्रछात्रालाई सहयोग पुगोस् भनेर नै शैक्षिक सामग्री प्रदान गरेको बताउनुभयो । उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगादत्त पौडेलले १४ वर्ष अघि जापानिज संस्था फुकुओका एजुकेशन चिल्डेन कमिटी नामक संस्थाद्धारा विद्यालय संचालनमा ल्याइएको तर उनीहरुले दशवर्षसम्म सहयोग प्रदान गर्दै आएको र चारवर्षयता त्यस्तो सहयोग प्रदान गर्न छाडेपछि विद्यालयको अवस्था दयनीय बन्दै गएको बताउनुभयो ।

कुनैबेला दुई सय ८५ विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा अहिले ५८ जना विद्यार्थी मात्र अध्ययनरत छन् । गुठीद्धारा संचालित उक्त विद्यालयमा विदेशी संस्थाले सहयोग गर्न छाडेपछि शिक्षकलाई तलव दिन सक्ने अवस्थामा नरहेको भनाई उहाँको छ ।

चार वर्ष अघिसम्म कक्षा दशसम्म पढाइहुने उक्त विद्यालयमा अहिले नर्सरीदेखी पाँच कक्षासम्म मात्र पढाई हुने गरेको छ । विद्यार्थी नभएकै कारण पाँच कक्षासम्म मात्र अध्यापन गराइएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका प्रअ चन्द्रकला भण्डारीले विद्यालयको आयश्रोत नहुँदा शिक्षकलाई तलब दिन नसकिएको बताउनुभयो ।

Previous Post

गलत समाचार लेखेर समाजमा भ्रम नफैलाउन खिलराज रेग्मीको आग्रह

Next Post

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने मलेसियाको प्रतिबद्ध

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने मलेसियाको प्रतिबद्ध

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने मलेसियाको प्रतिबद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In