• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने मलेसियाको प्रतिबद्ध

by
२० माघ २०७९,
0
नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने मलेसियाको प्रतिबद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले गर्नुभएको भेटमा उहाँले नेपाली श्रमिकको स्वास्थ्यलगायत अन्य सेवा शर्त प्रर्वद्धन लागि मलेसिया सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले द्विपक्षीय श्रम समझदारीको नवीकरण प्रक्रिया अगाडि बढाउन यसै वर्ष नेपालमा संयुक्त कार्यसमितिको बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । भेटमा मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा पूर्णरूपपा आबद्ध गराउन आग्रह गर्नुभएको थियो ।

उहाँले नेपाल र मलेसियाबीच सम्पन्न द्विपक्षीय श्रम समझदारीको नवीकरण तथा संयुक्त कार्यसमितिको नियमित बैठक गरी श्रमसम्बन्धी सवालको द्विपक्षीय निराकरणका लागि अनुरोध गर्नुभएको मन्त्रालयले जनाएको छ । मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकको सेवा, शर्त, स्वास्थ्य सुविधा तथा कार्यवातावरणका सम्बन्धमा स्वदेशी तथा विदेशी कामदारबीच समान व्यवहारका लागि समकक्षीसमक्ष आग्रह गर्नुभयो ।

भेटमा दुई देशबीचको सम्झौताबमोजिमका सेवा, शर्त तथा सुविधा नेपाली श्रमिकलाई उपलब्ध गराउन, मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा पूर्णरूपमा आबद्ध गराउन, सुरक्षा गार्डमा खटिने नेपाली श्रमिकलाई खटिएको समय र क्षमताअनुसार सम्मानयोग्य तलब प्रदान गर्न, औपचारिक माध्यमको प्रयोग गरी पठाउने कार्यमा मलेसियास्थित बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा मलेसियाका गृहमन्त्री इस्मालीले दुई देशबीच भएको श्रम समझदारी कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले मलेसिया सरकारले हालै ल्याएको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ एवं ‘इलिगल÷अनडकुमेन्टेड फरेन वर्कर रिक्यालिब्रेसन प्लान’का सम्बन्धमा जानकारी गराउँदै उक्त योजना कार्यान्वयनमा सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गर्नुभएको थियो ।

Previous Post

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Next Post

आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post

आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In