• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

‘बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण हुन दिँदैनौँ’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३ माघ २०८२,
0
‘बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण हुन दिँदैनौँ’
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण भएको विषय खोजी गरी तथ्य बाहिर ल्याउन खोज्दा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमबाट दुष्प्रचार गरिएको भन्दै बौद्ध लामा गुरुहरूले आपत्ति जनाएका छन् ।

बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले गुठी संस्थानअन्तर्गत रहेको श्रेष्ता, लगत एवं अभिलेखअनुसार जग्गाको खोजी गरेर संरक्षण गर्न लाग्दा जग्गा अतिक्रमण गर्नेले दुष्प्रचार गरेको जानकारी दिनुभयो ।

बाबु, बाजेदेखि नै बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा संरक्षण गरी बौद्ध र मेलम्ची घ्याङको पूजा एवं सांस्कृतिक परम्परा संरक्षण गर्दै आएकामा जग्गा अनियमितता भएको तथ्य खुलेपछि गुठीको स्वामित्वमा ल्याउने पहल गर्र्दा अध्यक्ष लामा र घ्याङ गुठीलाई नकारात्मक देखाउने गरी एक पक्षीय रूपमा प्रचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

“गलत प्रचार गर्नेहरूका विरुद्धमा पनि म छैन, उहाँहरूको पनि राम्रो होस्, यो गुठीको जग्गा संरक्षण गर्ने दायित्व पुस्तौँदेखि हाम्रो परिवारको हो । गुठी संस्थानले अहिले मलाई अध्यक्ष बनाएर त्यसको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ, यो जग्गामा तलमाथि गरेर यहाँको धर्म, संस्कृति मास्न पाइँदैन”, अध्यक्ष लामाले भन्नुभयो ।

घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामाको निजी सचिवालयका हरिश गोले तामाङ बौद्ध चैत्य र त्यस वरपरको जग्गा शताब्दीयौँ अघिदेखि राजगुठीको भए पनि केही व्यक्तिले अतिक्रमण गरेको बताउनुहुन्छ । त्यसको खोजी गर्न थालेपछि सरकारी गुठीको जग्गा अतिक्रमण गर्नेहरू नकारात्मक प्रचारप्रसार गर्न लागिपरेको उहाँले सुनाउनुभयो । यससँग सम्बन्धित प्रमाण पनि घ्याङ गुठीसँग सुरक्षित रहेको अध्यक्ष चिनियाँ लामाको निजी सचिवालयले जनाएको छ ।

‘मेरो जन्म अरुका लागि’ भनी आफूले अभियान चलाएको उल्लेख गर्नुहुँदै अध्यक्ष लामाले गुठीका तर्फबाट कुनै गलत काम नभएको बताउनुभयो । गुठीको नाममा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धनाथ क्षेत्र विकास समितिले नापी र मालपोत कार्यालयलाई दबाब दिइरहेको जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो ।

गुठी संस्थान पनि सरकारअन्तर्गतकै निकाय हुँदाहुँदै नेपाल सरकारकै नाममा जग्गा ल्याउने भनी अनियमितता गर्न खोजेको आरोप घ्याङ गुठीको छ । गुठी संस्थान, मालपोत र नापी कार्यालय भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत छ । धेरैजसो त धार्मिक स्थलमा बौद्धमा जस्तै द्वैध स्वामित्व हुँदा विवाद हुने र धर्म, संस्कृति एवं गुठी जग्गामा अनियमितता हुने गरेको छ । सचिवालयका अर्का सदस्य पाल्देन तामाङ खोजी भइरहेको गुठीको जग्गाका तथ्य रोक्न सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा नकारात्मक सन्देश प्रवाह गरिएको बताउनुहुन्छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा गरिएका नकारात्मक प्रचारप्रसारविरुद्ध सम्बन्धित सञ्चारमाध्यममा खण्डन पठाइएको जानकारी पनि कार्यक्रममा गराइएको थियो । यसविरुद्ध प्रेस काउन्सिलमा उजुरी लिएर जाने तयारीसमेत भएको त्यस अवसरमा बताइएको थियो ।

अघिल्लो समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

अर्को समाचार

गगन थापाको सभापतित्वमा आज पहिलोपटक बस्दै कांग्रेस बैठक

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
आर्थिक

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार

गगन थापाको सभापतित्वमा आज पहिलोपटक बस्दै कांग्रेस बैठक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन