• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

metakhabar by metakhabar
२९ पुस २०८२,
0
३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन् २०२५ मा नेपालबाट ५ सय १ जना विदेशी नागरिकलाई देश निकाला गरिएको छ ।

अध्यागमन विभागका अनुसार देश निकाला गरिएकामध्ये ४ सय ३७ जना पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी समय ओभरस्टे गरेर बसेका थिए ।

यसैगरी, बाँकी ६४ जना विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा नेपालबाट निष्कासन गरिएको हो ।

भिसाको उद्देश्यविपरीत नेपालमा बसोबास गर्ने, लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन तथा अभद्र व्यवहारजस्ता कसुरमा संलग्न भई सजायँ भुक्तान गरिसकेकाहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेको जनाएको छ ।

अध्यागमन विभागले भिसा नियम उल्लङ्घन तथा आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कडाइका साथ निगरानी र कारबाही जारी राख्ने बताएको छ ।

यसैगरी सन् २०२५ मा अध्यागमनले ३६ विभिन्न मुलुकका १ सय १६ जना विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अध्यागमन विभागका अनुसार ती विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका नाकाबाट नेपाल प्रवेश गर्न नदिई सम्बन्धित मुलुकमै फिर्ता पठाइएको हो ।

प्रवेश अस्वीकार गरिएका विदेशीमध्ये चीनका नागरिकको संख्या सबैभन्दा बढी रहेको विभागले जनाएको छ । त्यसपछि भारतसहित अन्य एसियाली, युरोपेली र अफ्रिकी मुलुकका नागरिक पनि इन्ट्री रिफ्युजमा परेका छन् ।

अध्यागमन विभागका अनुसार भिसाको म्याद सकिएको, भिसाको उद्देश्यविपरीत नेपाल प्रवेश गर्न खोजेको, विगतमा शंकास्पद गतिविधिमा संलग्न रहेको, आपराधिक अभिलेख भेटिएको वा सुरक्षा जोखिम देखिएको अवस्थालाई आधार मानेर विदेशी नागरिकलाई प्रवेशमा रोक लगाइएको हो । यसका साथै पटक–पटक अध्यागमन नियम उल्लंघन गर्ने व्यक्तिलाई पनि नेपाल प्रवेश निषेध गरिएको बताइएको छ ।

गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पछिल्लो समय राष्ट्रिय सुरक्षा, मानव बेचबिखन नियन्त्रण, संगठित अपराध र अवैध गतिविधि रोकथामलाई प्राथमिकतामा राख्दै भिसा तथा प्रवेश प्रक्रियामा कडाइ गरेको जनाएको छ ।

विभागका अनुसार विदेशी नागरिकको नेपाल आगमन बढेसँगै जोखिम मूल्यांकन, डकुमेन्ट जाँच र प्रोफाइलिङ प्रणालीलाई थप प्रभावकारी बनाइएको छ । आवश्यक मापदण्ड पूरा नगर्ने वा नेपालका लागि जोखिम देखिएका विदेशीलाई प्रवेश अनुमति नदिइने नीति निरन्तर रहने विभागले स्पष्ट पारेको छ ।

Previous Post

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

Next Post

आजको मौसम : मधेशमा हुस्सु- कुहिरो, पहाडी भागमा आंशिक बादल

metakhabar

metakhabar

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

आजको मौसम : मधेशमा हुस्सु- कुहिरो, पहाडी भागमा आंशिक बादल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In