• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कसरी भएको थियो गुगलको शुरुवात ?

metakhabar by metakhabar
१ पुस २०८२,
0
कसरी भएको थियो गुगलको शुरुवात ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– गुगल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । केही दशक पहिले सम्म अस्तित्वमै नभएको गुगल कसरी सुरुवात भएको थियो भन्ने बारेमा कहिल्यै सोच्नुभएको छ रु यदि सोच्नुभएको छैन भने आज हामी तपाइलाई विश्वकै सबैभन्दा ठुलो सर्च इन्जिन गुगलको इतिहासबारे सामान्य जानकारी दिनेछौ ।

यसरी सुरु भएको थियो गुगल :

केही दशक पहिले मात्र सुरु भएको गुगलको सुरुवाती नाम ‘ब्याक रब’ थियो । अमेरिकाको स्टान्डफर्ड युनिभर्सिटीमा कम्प्युटर साइन्समा पिएचडी अध्ययन गरिरहेका दुई जना विद्यार्थी ल्यारी पेज र सेर्गी ब्रिनले यो नाम राखेका थिए ।

पछि ल्यारी पेज र उनका साथी सेर्गी ब्रिनलाई सर्च इन्जिनका लागि छुट्टै डोमेन बनाउनुपर्छ भन्ने महसुस भयो । सन् १९९७ तिर ल्यारी पेजका साथी सिन एडर्सले डोमेन नेम गुगोलप्लेक्स राख्न सुझाव दिए । जसको अर्थ १० को पछाडि १०० भन्ने हुन्छ ।

तर ल्यारी पेजलाई गुगल नाम चित्त बुझ्यो । र उनले उक्त डोमेन नेम आफू र आफ्ना साथी ब्रिनको नाममा १५ सेप्टेम्बर १९९७ मा दर्ता गरे । त्यसको झन्डै एक वर्षपछि आधिकारिक रूपमा गुगल कम्पनीका रूपमा स्थापित भएको थियो ।

Previous Post

सामाजिक सञ्जालमा प्रेम गरी भारतीयसँग बिहे, जोखिममा नेपाली युवती

Next Post

जाडो मौसममा दैनिक कति पानी पिउने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
मनसुनमा मनतातो पानी: स्वास्थ्यलाई कसरी बनाउँछ बलियो ?

जाडो मौसममा दैनिक कति पानी पिउने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In