• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

    मनास्लु पदमार्गमा आवातजावत खुला

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

एक मिनेटमा ५९ सेकेन्ड मात्र भए के हुन्छ होला ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ पुस २०८२,
0
एक मिनेटमा ५९ सेकेन्ड मात्र भए के हुन्छ होला ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ– ब्रह्माण्डमा निरन्तर अघि बढिरहने कुनै चिज छ भने त्यो समय मात्र हो । समयलाई चाहेर पनि कसैले कहिल्यै पनि रोक्न सक्दैन ।

तर तपाईँले कहिल्यै सोच्नुभएको छ, समय पछाडि फर्केर गयो भने के हुन्छ ?  आज हामी तपाइलाई भइरहेको यस्तै एउटा अचम्मको खोजका बारेमा जानकारी दिँदै छौ ।

भनिन्छ, विश्वको समय पृथ्वीको परिक्रमाको गतिद्वारा निर्धारण गरिन्छ । तर बितेका केही वर्ष यता पृथ्वीको घुम्ने गति तीव्र हुँदै गएको वैज्ञानिकहरूको दाबी छ । यसकारण उनीहरू घडीको सुईलाई पनि एक सेकेन्डले पछि फर्काउने सोच गरिरहेका बताइएको छ ।

न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार नेचर जर्नलमा यहीँ मार्च २७ मा प्रकाशित भएको एक रिपाेर्टमा जसमा सन् २०२९ मा घडीलाई एक सेकेन्ड पछाडि फर्काउन सकिने बताइएको छ ।

यदि यो कुरा सम्भव भएमा ५९ सेकेन्डको एक मिनेट हुनेछ । यसो गर्दा विश्वभरका कम्प्युटर प्रोग्रामहरू गडबड हुन सक्ने पनि वैज्ञानिकहरूको भनाइ छ ।

सन् १९६७ भन्दा पहिले, पृथ्वीको अक्षमा परिक्रमा गरेको आधारमा समय मापनको आधार मानिएको थियो । पछि सन् १९६७ मा वैज्ञानिकहरूले पहिलो पटक परमाणु घडीहरू प्रयोग गरे ।

तर आज पनि धेरै समुन्द्र यात्रुहरू पृथ्वीको गति चन्द्रमा र सूर्यको गतिमा निर्भर रहन्छन् । तर सूर्य र चन्द्रमाको गति कहिल्यै एकनास हुँदैन । यसैले यी दुई घडीहरू बीच ०.९ सेकेन्डको भिन्नता मापन गरिसकिएको छ । यसरी हिसाब गर्दा १९७२ देखि २७ लीप सेकेन्ड थपिसकेका छन् ।

तर अहिले पृथ्वीको गति परमाणु घडी भन्दा पनि तीव्र भएको छ । जसकारण पृथ्वीको गति र परमाणु घडिबीचको तालमेल मिलाउनका लागि वैज्ञानिकहरूले घडीको सुईलाई एक सेकेन्डले पछाडि फर्काउने सोच बनाएका हुन् । जुन त्यति सहज हुने छैन ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ता डंकन एग्न्युका अनुसार यस्तो प्रयोग यसअघि कहिल्यै भएको थिएन । डंकन एग्न्युका अनुसार जलवायु परिवर्तनको असरका कारण सन् २०२६ मा लागु हुनुपर्ने नेगेटिभ लिप सेकेन्ड २०२९ को आसपासमा मात्र लागु गराउन सकिनेछ ।

अघिल्लो समाचार

जाडो मौसममा दैनिक कति पानी पिउने ?

अर्को समाचार

गाजर र पालुंगोको रस दिनदिनै पिउँदा यस्ता समस्याहरु हटेर जान्छ !

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आर्थिक

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला
आवाज

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
गाजर र पालुंगोको रस दिनदिनै पिउँदा यस्ता समस्याहरु हटेर जान्छ !

गाजर र पालुंगोको रस दिनदिनै पिउँदा यस्ता समस्याहरु हटेर जान्छ !

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

    0 shares
    Share 0 Tweet 0
  • टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन