• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अध्यादेशमार्फत संवैधानिक नियुक्ति गर्ने दाउमा सरकार, राष्ट्रपति रोक्ने पक्षमा

metakhabar by metakhabar
९ मंसिर २०८२,
0
अध्यादेशमार्फत संवैधानिक नियुक्ति गर्ने दाउमा सरकार, राष्ट्रपति रोक्ने पक्षमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संवैधानिक निकायका पदाधिकारी तथा राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन सरकारले ल्याएको ‘संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश’ राष्ट्रपति रामचन्द्र पौडेलले जारी नगर्ने संकेत देखाएका छन्। सुशीला कार्की नेतृत्वको सरकारले संविधान विपरीतका प्रावधान राखेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिले त्यसलाई रोकेको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्को बैठकले मंसिर २ गते प्रधानमन्त्री कार्यालयको प्रस्तावमा संवैधानिक परिषद् सम्बन्धी तथा गृह मन्त्रालयको प्रस्तावमा विशेष सेवा ऐन संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो। राष्ट्रपति पौडेलले मंसिर ५ गते विशेष सेवा ऐन संशोधन अध्यादेश जारी गरे पनि संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश भने रोकेका छन्।

अल्पमतमै पनि नियुक्ति गर्ने बाटो खोल्ने प्रयास
सरकारले ल्याएको अध्यादेशमा परिषद्का सदस्य अल्पमतमा परे पनि संवैधानिक नियुक्ति गर्न सकिने प्रावधान राखिएको छ। यसअघि संसद्ले यही व्यवस्था राखेर विधेयक पारित गर्दा तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता गरेका थिए।

अध्यादेश अनुसार नियुक्त पदाधिकारीले संसदीय सुनुवाइ अघि नै पदबहाली गरी काम गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ, तर सुनुवाइ भने आगामी संसद् गठनपछि मात्र हुने उल्लेख छ।

मूल ऐनमा दफा ७ (क) थप
अध्यादेशले मूल ऐनको दफा ७ पछि नयाँ दफा ७ (क) थप गरेको छ। त्यसअनुसार:

प्रतिनिधिसभा विघटन भएपनि परिषद्ले गरेकै सिफारिसका आधारमा संवैधानिक पदाधिकारी नियुक्त गर्न सकिने
परिषद्को निर्णयबमोजिम सचिवले राष्ट्रपतिसमक्ष नाम पठाउने व्यवस्था
नियुक्त पदाधिकारीको नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइनुपर्ने
प्रतिनिधिसभा गठन भएको ४५ दिनभित्र सुनुवाइ समितिले अनुमोदन नगरेमा पद स्वतः खारेज हुने
सरकारले अध्यादेशमार्फत विवादित प्रावधान पुनः लागू गर्न खोजेपछि कानुनी तथा राजनीतिक रूपमा पुनः बहस चर्किँदै जाने संकेत देखिएको छ।

Previous Post

सिंहदरबारमा जेनजी समुहलाई प्रवेशमा रोक लगाएपछि प्रदर्शन

Next Post

‘निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

१९ फाल्गुन २०८२,
इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
समाचार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

१९ फाल्गुन २०८२,
Load More
Next Post
‘निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

‘निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In