• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिंहदरबारमा जेनजी समुहलाई प्रवेशमा रोक लगाएपछि प्रदर्शन

metakhabar by metakhabar
९ मंसिर २०८२,
0
सिंहदरबारमा जेनजी समुहलाई प्रवेशमा रोक लगाएपछि प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन पुगेको जेनजी समूहलाई मंगलबार प्रहरीले सिंहदरबार प्रवेश गर्न नदिएपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबिच धकेलाधकेलको अवस्था सिर्जना भएको छ । सोमबार सिंहदरमा प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेको मिराज ढुंगाना नेतृत्वको टिमले आज पनि सोही विषयलाई लिएर हिंशात्मक शैलीमा सिंहदरबार घेर्न पुगेपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो ।

मिराज समूहका सदस्यहरूले टाउकोमा कालोपट्टी बाँधेर सिंहदरबारगेटअघि प्रदर्शन गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले ज्ञापन पत्र बुझ्ने समय नदिएपछि आफूहरु प्रदर्शनमा उर्तिनु परेको प्रदर्शनकारीहरुको दाबी छ । सोमबार पनि समूहले भेट नपाएपछि मागपत्र सिंहदरबारको गेटमै टाँसेर फर्किएको थियो। मंगलबार बिहान समूह गेटअगाडि पुगेपछि केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो। उनीहरूले यस दिन ‘सिंहदरबारमै गएर गिरफ्तारी दिन’ योजना बनाएका थिए ।

गरिखान देउ अभियानका अगुवा हरिश भट्टका अनुसार, “आज हामी गिरफ्तारी दिनै गएका थियौँ। प्रहरीले अनामनगरतिर पन्छायो, तर साथीहरू फेरि गेटतिरै जाँदैछन्। आन्दोलन त जारी नै रहन्छ।”

८ बुँदे माग : ‘घटनामा संलग्नहरू पक्राउ गर, संविधान सुधार गर’

  • जेनजी समूहले सोमबार सिंहदरबार गेटमै टाँसेको संयुक्त ८ बुँदे मागपत्रमा निम्न मागहरू समेटिएका छन्–
  • भदौ २३–२४ को घटनामा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित सबैलाई पक्राउ गर्ने
  • सर्वपक्षीय सरकार गठन गरी संविधान संशोधन गर्ने
  • घोषणा गरिएको निर्वाचन स्थगित गर्ने
  • राजनीतिक दलका नेता–पूर्वसांसद–मन्त्रीहरूको चलअचल सम्पत्ति रोक्का गर्ने
  • शक्तिशाली भ्रष्टाचार उन्मूलन आयोग गठन गर्ने
  • सरकारी सेवाबाट दलीय कर्मचारी संगठन हटाउने
  • जेनजी निगरानी आयोग गठन गर्ने
  • शहीद तथा घाइते परिवारका लागि तात्कालिक रोजगारी व्यवस्था गर्ने
  • समूहले आफ्ना माग पूरा नहुन्जेल आन्दोलन नछोड्ने चेतावनी दिएको छ।
  • प्रधानमन्त्रीको सचिवालयमा ‘नातावाद’ आरोपपछि समूह भड्कियो

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातेदारलाई सचिवालयमा नियुक्ति गरेको आरोप सार्वजनिक भएपछि समूहको आक्रोश झनै बढेको भनी नेताहरूले बताएका छन्।  तर सो विषयमा सोमबार प्रधानमन्त्री कार्कीको सचिवालयले उक्त नियुक्तिको विषय कानुन संवत् रहेको बताएको थियो । प्रधानमन्त्तीको सचिवालयमा आफ्ना नातेदार नियुक्तिको विषयमा सामाजिक संजालहरुमा समाचार सार्वजनिक भएपछि सचिवालयले खण्डन गरेको थियो ।

Previous Post

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित

Next Post

अध्यादेशमार्फत संवैधानिक नियुक्ति गर्ने दाउमा सरकार, राष्ट्रपति रोक्ने पक्षमा

metakhabar

metakhabar

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
अध्यादेशमार्फत संवैधानिक नियुक्ति गर्ने दाउमा सरकार, राष्ट्रपति रोक्ने पक्षमा

अध्यादेशमार्फत संवैधानिक नियुक्ति गर्ने दाउमा सरकार, राष्ट्रपति रोक्ने पक्षमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In