• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेमौसमी वर्षाले धान थन्क्याउन नपाएपछि महोत्तरीका किसान चिन्तित

metakhabar by metakhabar
१४ कार्तिक २०८२,
0
बेमौसमी वर्षाले धान थन्क्याउन नपाएपछि महोत्तरीका किसान चिन्तित

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटमा पाकेर पँहेलपुर देखिएको धानबाली । यहाँको किसानहरू अहिले धान काट्ने चटारोमा छन् । तस्बिर: सागर गिरी/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। दीपावली र छठजस्ता मुख्य पर्व सम्पन्न भए पनि महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाउँदा बेचैन छन्। बुधबार मध्यरातपछि लगातार परेको पानीले काट्न, चुट्न र धान थन्क्याउन लागेको कार्यमा बाधा पुर्‍याएको छ। बिहानसम्म झमझम वर्षा भइरहेकाले खेतमा पाकेको धान अझै जोखिममा परेको किसानहरू बताउँछन्।

मधेसका उत्तरी क्षेत्र—बर्दिबास, गौशाला र भङ्गाहा—मा धान अहिले पहेँलपुर अवस्थामा पुगेको छ। किसानहरू चाडपर्वपछि धान काटेर निहिनमा सुकाउने तयारीमा थिए, तर मौसमको अनियमितताले योजना प्रभावित भएको छ। भङ्गाहा–५ का ६० वर्षीय रामजुलुम बाँतरले बताए, “धान काट्ने समयमा पानी परेपछि बोटबाटै झरेको छ, सुकाउने काम बिग्रियो।”

उत्तरी मधेसमा धान चाँडै पाक्ने हुँदा गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइन्छ। तर यस वर्षको बर्खाकालमा लामो समय सुक्खा रहँदा रोपाइँ ढिलो भयो, जसले धानको पक्ने समय पनि कात्तिक दोस्रो साता पुगेको छ। यसैले किसान अहिले थप चुनौतीको सामना गरिरहेका छन्।

धेरै किसानले अब दुई–चार दिनपछि मात्रै धान काट्न सकिने बताउँछन्। यस ढिलाइले गहुँ छर्ने, आलु रोप्ने र अन्य दलहनबाली लगाउने काम पनि प्रभावित हुने सम्भावना छ। उखु रोप्ने तयारी गरेका किसान पनि बेमौसमी वर्षाबाट चिन्तित छन्। बर्दिबास–९ का रामविनोद महतो भन्छन्, “तरकारी पालोमा टिपेर बजार पु¥याउन पनि समस्या भयो, समयमै बिक्री नगरेमा ढुसी र किराले नोक्सान पुर्‍याउँछ।”

किसानका अनुभव अनुसार, खेतीको कामको समय घर्किँदा त्यसको प्रभाव पछिसम्म रहन्छ। मुख्यबाली धान थन्क्याउन अनुकूल समय बिग्रँदा उत्तरी क्षेत्रका किसान अझै बढी पिरोलिएका छन्।

यसबीच, मधेस प्रदेश सरकारले बंगालको खाडीबाट आउने मोन्था चक्रवातको प्रभावको पूर्वसूचना दिँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशवासीलाई “सावधानी अपनाएर अनुकूल मौसम नआउँञ्जेल धान नकटाउन” अपिल गर्नुभएको छ। मौसमविद्हरूका अनुसार यो असामयिक वर्षा शनिबारसम्म रहन सक्ने अनुमान छ।

प्रदेश सरकारले नदी बहाव बढ्न सक्ने र तटीय क्षेत्रमा जोखिम रहने भएकाले विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। किसानहरूलाई बेमौसमी वर्षा, चोटिलो पानी र मौसमी अनियमितताले सिर्जना गरेको चुनौतीले खेतीपातीमा थप दबाब परेको छ।

Previous Post

नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

Next Post

सर्वोच्चद्वारा ओली र लेखकलगायतको राहदानी रोक्का तथा स्थान हदबारे लिखित जवाफ माग

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
सर्वोच्चद्वारा ओली र लेखकलगायतको राहदानी रोक्का तथा स्थान हदबारे लिखित जवाफ माग

सर्वोच्चद्वारा ओली र लेखकलगायतको राहदानी रोक्का तथा स्थान हदबारे लिखित जवाफ माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In