• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी

metakhabar by metakhabar
२१ भदौ २०८२,
0
सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको खाँदबारीस्थित जिल्ला कारागारमा क्षमता ५५ जना मात्र रहे पनि हाल १३९ कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा करिब तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक जीवनयापन र गतिविधि सञ्चालनमा समस्या उत्पन्न भएको छ ।

कारागारका प्रमुख जेलर राजन घिमिरेका अनुसार अहिले १३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका छन् । “खानेपानी, सरसफाइ, बस्न र शौचालयमा निकै समस्या भइरहेको छ । पुरानो र साँघुरो भवन भएकाले कैदीबन्दीहरूको जीवनयापन कष्टकर बनेको छ,” घिमिरेले बताए ।

यो कारागार ३.५ रोपनी क्षेत्रफलमा फैलिएको भए पनि थप भवन निर्माणका लागि आवश्यक जग्गा नहुँदा क्षमता विस्तार गर्न नसकिएको उनको भनाइ छ । आपत्कालीन अवस्थामा उद्धार र सुरक्षामा पनि कठिनाइ हुने जेलर घिमिरेको भनाइ छ । “कारागार माथिल्लो भागमा रहेको छ, तलतिर भिरालो छ र वरिपरिको जमिन निजी व्यक्तिको भएको कारण सडक विस्तार गर्न सकिएको छैन,” उनले भने ।

हाल कारागार पुग्ने बाटो संकुचित भर्‍याङ (सिँढी) मात्र भएकाले एम्बुलेन्स, दमकल वा सुरक्षा निकायका गाडी तुरुन्तै प्रवेश गर्न नसक्ने अवस्था छ । कारागार सुधार तथा क्षमता वृद्धि गर्नका लागि पटक–पटक आग्रह गरे पनि हालसम्म सुनुवाइ नभएको जेल प्रशासनको गुनासो छ ।

Previous Post

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

Next Post

रोचक प्रसङ्गः जिउदा सर्प खाने मान्छे !

metakhabar

metakhabar

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः जिउदा सर्प खाने मान्छे !

रोचक प्रसङ्गः जिउदा सर्प खाने मान्छे !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In