• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

    सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

    राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

    राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    मध्यावधि हारपछि २०२८ को दौड तीव्र

    मध्यावधि हारपछि २०२८ को दौड तीव्र

    भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

    भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

ऐश्वर्या राई र दीपिका पादुकाेणलाई पछि पारिन् तृप्ति डिमरीले, बनिन् लाेकप्रिय अभिनेत्री!

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२० भदौ २०८२,
0
ऐश्वर्या राई र दीपिका पादुकाेणलाई पछि पारिन् तृप्ति डिमरीले, बनिन् लाेकप्रिय अभिनेत्री!
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बलिउड अभिनेत्री तृप्ति डिमरीले फिल्म ‘एनिमल’ मा सानो भूमिकाबाट पनि मानिसको मनमा स्थान बनाइन्।

हालै सुपरहिट फिल्म भुल भुलैया–३ मा देखिएकी तृप्ती केही हिट फिल्म दिएर २०२४ को सबैभन्दा लोकप्रिय अभिनेत्री बन्न सफल भएकी छन्। जसकाे खुलासा इन्टरनेट चलचित्र डाटाबेसले गरेकाे छ।

दीपिका पादुकोण र ऐश्वर्या राईलाई पछि पार्दै तृप्ति डिमरी २०२४ को सबैभन्दा लोकप्रिय स्टार बनेकी छन्।

तृप्तीले आफ्नो करियर श्रीदेवीको फिल्म मम (२०१७) बाट सुरु गरेकी थिइन्।

तृप्तीले सन् २०१७ मा सन्नी देओलसँग मुख्य नायिकाको रूपमा पहिलो फिल्म पाएकी थिइन्। तृप्तीले रियाको भूमिका निभाएकी थिइन् र अभिनेता सनी देओल, बबी देओल र श्रेयस तलपदेसँग स्क्रिन सेयर गरेकी छिन्।

तर, यो फिल्म बक्स अफिसमा सुपरफ्लप भयो र तृप्ति फ्यानको नजरबाट गायब भइन्।

२०१८ मा, तृप्तीले सुपरहिट टिभी सिरियल नागिनमा भूमिका निभाएकी थिइन्। तृप्तीले आफ्नो संघर्षका दिनहरूमा हिट निर्देशकहरूसँग राम्रो भूमिकाको लागि संघर्ष गरिन्।

२०१८ मा तृप्तिकाे लागि एउटा अवसरकाे ढाेका खुल्याे। जसलाई उनले खुसीका साथ अपनाएकी थिइन्।

निर्देशक इम्तियाज अलीले ‘लैला मजनु’ बनाइरहेका थिए र उनलाई अविनाश तिवारीको अपोजिटमा मुख्य भूमिकामा कास्ट गरेका थिए।

यो फिल्म रिलिज भयो र बक्स अफिसमा ठूलो फ्लप साबित भयो। बक्स अफिसमा लगातार असफलता भए पनि उनले हार भने कहिल्यै मानिनन्।

फिल्म लैला–मजनु फ्लप भएपनि उनकाे अभिनयलाई भने निकै रूचाइएकाे थियाे। त्यही फिल् रिलिज भएकाेे दुई वर्षपछि तृप्तीलाई नेटफ्लिक्समा रिलिज भएको म्युजिकल ड्रामा फिल्म ‘काला’मा कास्ट गरियो।

यस फिल्मका गीतहरूले मानिसहरूको मन जिते। फिल्ममा तृप्तीले मञ्जुश्रीको भूमिका निभाएकी थिइन्। तर तृप्तिको करियरको सबैभन्दा उत्कृष्ट फिल्म भने रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ भयाे।

उनले फिल्ममा सानो र प्रभावकारी भूमिका खेलेकी थिइन् र अभिनेतासँग रोमान्टिक दृश्यहरू गरेकी छन्। उनको अभिनयकाे कारण फ्यानहरूले उनलाई नेशनल क्रश बनाएका छन्।

वर्षकी हिट नायिका

यो फिल्मले तृप्तीको करियरलाई पूर्णरुपमा बदलिदियो। यो फिल्मपछि तृप्तीलाई बलिउडबाट धेरै अफर आए र उनी हिन्दी फिल्म उद्योगको शीर्ष नायिका भइन्।

तृप्ती पछिल्लो पटक कार्तिक आर्यनसँग बक्स अफिस सुपरहिट फिल्म भूल भुलैया ३ मा देखिएकी थिइन्।

तृप्तीले आफ्नो ७ वर्ष लामो बलिउड करियरमा १० वटा फिल्म गरिसकेकी छिन्। आईएमडीबीका अनुसार तृप्ती अहिले २०२४ को सबैभन्दा लोकप्रिय स्टार हुन्।

इन्टरनेट चलचित्र डाटाबेसकाे रिर्पाेट अनुसार तृप्तिलाई विश्वव्यापी २५० मिलियन दर्शकहरूले हेरेका छन्। जसमा दीपिका पादुकोण दोस्रो स्थानमा छिन्।

यो सूचीमा इशान खट्टर तेस्रो, शाहरुख खान चौथो, शोभिता धुलिपाला पाँचौं, सरवरी छैटौं, ऐश्वर्या राय बच्चन सातौं, सामन्था रुथ प्रभु आठौं, आलिया भट्ट नवौं र प्रभास १०औँ स्थानमा छन्।

अघिल्लो समाचार

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

अर्को समाचार

५० वर्ष पार गरेका व्यक्तिहरूका लागि खुसीको खबर: मस्तिष्क स्वस्थ राख्न शौकहरू अपनाउनुहोस्

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने
फिचर-ब्यानर

सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

१९ कात्तिक २०८३,
राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा
फिचर-ब्यानर

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

१९ कात्तिक २०८३,
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
फिचर-ब्यानर

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

१९ कात्तिक २०८३,
मध्यावधि हारपछि २०२८ को दौड तीव्र
फिचर-ब्यानर

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

१९ कात्तिक २०८३,
भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर
आवाज

भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

१९ कात्तिक २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

१९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
५० वर्ष पार गरेका व्यक्तिहरूका लागि खुसीको खबर: मस्तिष्क स्वस्थ राख्न शौकहरू अपनाउनुहोस्

५० वर्ष पार गरेका व्यक्तिहरूका लागि खुसीको खबर: मस्तिष्क स्वस्थ राख्न शौकहरू अपनाउनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

१९ कात्तिक २०८३,
राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

१९ कात्तिक २०८३,
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

१९ कात्तिक २०८३,
मध्यावधि हारपछि २०२८ को दौड तीव्र

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

१९ कात्तिक २०८३,
भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

१९ कात्तिक २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

१९ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन