• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्दिबासमा क्षयरोगी बढे

metakhabar by metakhabar
२० भदौ २०८२,
0
बर्दिबासमा क्षयरोगी बढे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा पछिल्ला १३ महिनामा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । यो आँकडा २०८१ साउनदेखि २०८२ साउन मसान्तसम्मको हो ।

नगर स्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानका अनुसार नगरका १४ वडामध्ये वडा नं ८ सबैभन्दा बढी प्रभावित भएको छ । हातीलेट बस्तीमा मात्रै २२ जना नयाँ रोगी फेला परेका छन् ।

हालै वडा नं ७ र ११ मा तीन जनाको क्षयरोगका कारण मृत्यु भएपछि नगरपालिकाले सघन जाँच अभियान सुरु गरेको हो । यसअन्तर्गत बर्दिबास–८ मा आयोजित शिविरमा एक सय २३ जनाको खकार तथा रगत परीक्षण गरिँदा २८ जनामा सङ्क्रमण भएको हुनसक्ने देखिएको छ । ती सबैको नमुना थप जाँचका लागि गौशाला प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार हातीलेटमा मदिरा सेवन, पौष्टिक आहारको कमी र स्वास्थ्य सचेतनाको अभावका कारण रोगी बढेका हुन् । क्षयरोगी समयमै पहिचान भएपछि उपचार सजिलो हुने भए पनि नयाँ सङ्ख्या बढ्नु सरकारको क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्यका लागि चुनौती भएको उनीहरूको भनाइ छ ।

Previous Post

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

Next Post

प्रतिनिधि सभामा अवरोध र बहिष्कारमा रास्वपाको नयाँ रेकर्ड

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
प्रतिनिधि सभामा अवरोध र बहिष्कारमा रास्वपाको नयाँ रेकर्ड

प्रतिनिधि सभामा अवरोध र बहिष्कारमा रास्वपाको नयाँ रेकर्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In