• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ढिलो खाने खाने व्यक्तिमा हुन सक्छ हृदयाघातको जोखिम, कुन समयमा खानु उपयुक्त?

metakhabar by metakhabar
१४ भदौ २०८२,
0
रातिको खाना पछि रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अपनाउन सकिने ५ प्रभावकारी उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– एक शोधका अनुसार यदि तपाईंले खानामा ख्याल गर्नुहुन्न या रातिमा धेरै अबेर खाना खाने बानी छ भने यसलाई तपाईंलाई गम्भीर समस्या निम्त्याउन सक्छ ।

अध्ययनका अनुसार हदयरोगका खतराबाट बच्नका लागि पहिले खानामा ख्याल गर्नुपर्छ । शोधकर्ताहरुले बिहानको खाना ८ बजेसम्म र बेलुकाको खाना पनि ८ बजेभित्र खानुपर्ने सुझाव दिएका छन् ।

ग्लोबल बर्डन अफ डिजिजको अध्ययन अनुसार हृदयसम्बन्धी रोग संसारमै सबैभन्दा धेरै मृत्युको कारण बनेको छ । सन् २०१९ मा एक करोडभन्दा बढी मानिसहरु वर्षमा हृदय रोगकै कारणले ज्यान गुमाएका छन् । त्यसमा पनि सात प्रतिशत व्यक्ति खानामा लापरवाहीका कारण ज्यान गुमाएका छन् ।

फ्रान्सेली शोध संस्था आईएनआरएई नेशनल रिसर्ज इन्स्टिच्युट फर एग्रिकल्चर फुड एण्ड इन्भारमेन्टको एक अध्ययनका अनुसार बिहानको पहिलो भोजन ढिला गर्नेमा हृदयरोगको समस्या धेरै देखिएको छ ।

उदाहरणका लागि यदि कोही व्यक्तिले बिहान ९ बजे खाना खान्छ भने त्यसको तुलनामा ८ बजे खाना खाने व्यक्तिलाई हृदयरोगको समस्या केही कम हुन्छ ।

रातको समयमा पनि ८ बजे पहिले खाना खाने व्यक्तिको तुलनामा राति ९ बजेपछि खाना खाने व्यक्तिमा हृदयाघातको समस्या अझ बढी हुन्छ ।

वैज्ञानिकहरुले बिहान समयमा खाजा खान र राति पनि समयमा नै खाना खान सुझाव दिएका छन् ।

Previous Post

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Next Post

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In