• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फैसला भयो तर न्याय पर्खाइमैः पूर्णपाठ नआउँदा पीडित फेरि पीडित

metakhabar by metakhabar
१२ भदौ २०८२,
0
फैसला भयो तर न्याय पर्खाइमैः पूर्णपाठ नआउँदा पीडित फेरि पीडित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अदालतले फैसला सुनाउँछ, तर त्यसको पूर्णपाठ आउने प्रक्रिया प्रायः ढिलो हुन्छ । नेपालमा धेरै मुद्दामा फैसला त सुनिएको हुन्छ, तर पूर्णपाठ नआउँदा पीडितले आफ्नो हक–अधिकार समयमै उपयोग गर्न पाउँदैनन् । बैंक खाता खोल्न, रोक्का सम्पत्ति फुकुवा गर्न वा अन्य कानुनी प्रक्रिया अघि बढाउन नसक्नुको कारण यो ढिलाइ नै बनिरहेको छ ।
पीडितहरूका अनुसार, मुद्दा जितेपनि पूर्णपाठ नआएको कारण न्यायको अनुभूति अधुरो रहन्छ । ‘मुद्दा जित्यौं, तर पूर्णपाठ नआएको कारण अझै पनि बैंक खाता खुल्न सकेको छैन । सम्पत्ति फुकुवा हुन सकेको छैन ।’ काठमाडौंका एक पीडितले दुखेसो गरे ।

कानुन स्पष्ट, व्यवहार ढिलो
सर्वोच्च अदालत नियमावली, २०७४ अनुसार साधारण मुद्दामा फैसला सुनाएपछि सात दिनभित्र पूर्णपाठ आउनुपर्छ । नयाँ सिद्धान्त वा नजिर कायम गर्ने खालको मुद्दामा १५ दिनसम्म समय लिन सकिन्छ । यसैगरी, देवानी कार्यविधि संहिताले २१ कार्यदिनभित्र, फौजदारी कार्यविधि संहिताले एक महिनाभित्र पूर्णपाठ तयार गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर व्यवहारमा यी समयसीमा पालन हुँदैनन् । सामान्य प्रकृतिका मुद्दामा समेत वर्षौंसम्म पूर्णपाठ नआउने समस्या प्रायः दोहोरिन्छ । यसले केवल एक मुद्दा नभई समान प्रकृतिका अन्य मुद्दालाई पनि प्रभावित पार्छ ।

ढिलाइका प्रभाव
पूर्णपाठ ढिलाइ हुँदा पीडितहरु प्रत्यक्ष मारमा परिरहेका छन् । उनिहरुको बैंक खाता रोक्का रहनु, सम्पत्ति फुकुवा हुन नसक्नु, सामाजिक र आर्थिक हैसियत प्रभावित हुनु जस्ता समस्या जटिल बन्दै गएका छन् । यसले अदालतप्रतिको विश्वासमा समेत असर पार्छ ।
कानुन व्यवसायीहरू भन्छन्, ‘फैसला सुनाउनु न्यायको सुरुवात हो, तर पूर्णपाठ समयमै उपलब्ध हुनु न्यायको अन्तिम गन्तव्य हो । ढिलाइ हुँदा नागरिकले न्याय पाएका छैनन् भन्ने अनुभूति गर्छन् ।’ यतिबेला हामीसँग सम्पर्कमा अएका कतिपय पीडितहरुले न्यायका लागि न्याय परिषद् गुहार्ने सम्मको तयारी गरिरहेका छन् । यति उनिहरु उजुरी गएको खण्डमा अदालतको कामप्रति प्रश्न उठ्न सक्छ । यस तर्फ अदालत तथा सम्बन्धित पक्षको ध्यान पुग्नु आवश्कय देखिन्छ ।

सुधारको आवश्यकता
विशेषज्ञहरूका अनुसार अदालतले ढिलासुस्ती अन्त्य गर्न र कानुनमा तोकिएको समयसीमा कार्यान्वयनमा ल्याउनैपर्छ । जिम्मेवारीहीन व्यवहार गर्ने न्यायाधीश वा कर्मचारीमाथि जवाफदेही कायम गर्नुपर्ने आवश्यकता छ । यसरी मात्र न्याय प्रक्रिया प्रभावकारी र विश्वसनीय बन्न सक्छ । नेपालको न्यायिक प्रणालीमा फैसला सुनाउने क्षण उत्साहपूर्ण छ, तर पूर्णपाठ ढिलाइले त्यो उत्साहलाई निराशामा बदलिदिन्छ । जबसम्म अदालतले ढिलासुस्ती रोक्दैन, पीडितहरू न्याय पाउने बाटोमा वर्षौँसम्म अलपत्र रहन बाध्य रहन्छन् ।

Previous Post

रुबी साह हत्या प्रकरण : मुख्य आरोपीको मृत्यु, अनुसन्धान फाइल बन्द हुने संकेत

Next Post

पाकिस्तानी आतंककारी नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी, भारतमा उच्च सतर्कता

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
पाकिस्तानी आतंककारी नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी, भारतमा उच्च सतर्कता

पाकिस्तानी आतंककारी नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी, भारतमा उच्च सतर्कता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In