• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शुभमले पाए डायना अवार्ड

by
१४ असार २०८०,
0
शुभमले पाए डायना अवार्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— नेपालका युवाहरूको दैनिक जीवनमा सकारात्मक परिवर्तन सिर्जना गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै गोर्खाका १७ बर्षीय शुभम देवकोटालाई डायना एवार्डबाट सम्मानित गरिएको छ ।

सामाजिक एवम् मानवीय क्षेत्रमा गरिने विशेष योगदानको कदरको लागि डायना पुरस्कार प्रदान गरिन्छ । यो पुरस्कार डायना, वेल्सको राजकुमारीको सम्झनामा स्थापित पुरस्कार हो । यो पुरस्कार यसै नाममा रहेको परोपकारी च्यारिटि संस्थाबाट प्रदान गरिन्छ । यस पुरस्कारलाई डायनाका दुवै छोराहरू द प्रिन्स अप वेल्स र ससेक्स ड्युकको सहयोग रहेको छ ।

शुभमले कोरोना महामारीको विषम समयमा स्विट्जरल्याडको दूतावास र लिडरसिप एकेडेमीसँग सहकार्य गर्दै सहयोग कोषका लागि नेपालमा बाढी पीडित र सीमान्तकृत विद्यार्थीहरूलाई राहत उपलब्ध गराउन २५० भन्दा बढी संस्थाहरूलाई सहयाेग गरेका थिए । यस्तै, उनले कर्णालीका ३०० विपन्न तथा गरिब विद्यार्थीलाई सहयोग गरेका थिए । उनले १३०० विद्यार्थीका लागि बूढानीलकण्ठ विद्यालयमा ४०० रुखको फलफूलको बगैँचा स्थापनामा सक्रियता देखाएका थिए । फोहोर व्यवस्थापन, जलवायु परिवर्तनका लागि सचेतना र स्वयंसेवी कार्यमा पनि उनले सक्रिय सहभागिता जनाएका थिए ।

यसै सन्दर्भमा डायना अवार्डकी सिइओ टेसी ओजो सिबिईले भनेकी छन्, ‘हामी युके र विश्वभरका डायना पुरस्कार प्राप्तकर्ताहरूलाई बधाई दिन्छौँ । आफ्नो पुस्ताका लागि परिवर्तनकारी भूमिका खेल्दै युवाहरूमा परिवर्तनको शक्ति भएकाले यिनले विश्वलाई बदल्न सक्छन् भन्ने विश्वास छ । हामीलाई विश्वास छ कि यो सम्मानले उनीहरूले अझ धेरै युवाहरूलाई उनीहरूको समुदायमा सक्रिय रूपमा संलग्न हुन र आफ्नै परिवर्तनका लागि यात्रा सुरु गर्न अझ प्रेरित गर्ने नै छ ।

पुरस्कार मनोनित गर्दा मनोनयनकर्ताले दृष्टि, सामाजिक प्रभाव, प्रेरणादायी अन्य विषय, युवा नेतृत्व र सेवाका क्षेत्र गरी पाँच क्षेत्र निर्धारण गरेका थिए । निर्णायक समूहमा २० जना रहेका थिए जसले युके र अन्तर्राष्ट्रिय रूपमा प्रत्येक क्षेत्र वा राष्ट्रको प्रतिनिधित्व गर्दछ । प्यानलमा रहेका तीन जना निर्णायकबाट युवाको योगदानको मूल्य बुझेर सामाजिक कार्यको गुणस्तर मापन गरी पुरस्कारका लागि सिफारिस गरिएको हो । प्रतिष्ठित पुरस्कार डायना विशेषतः जातीय समुदायका लागि समर्थन गर्ने, युवा परिवर्तनका लागि सार्वजनिक रूपमा मान्यता दिने, जीवनमा सकारात्मक परिवर्तनलाई बढावा दिने, विकास गर्ने, जोखिममा रहेका युवालाई सल्लाह दिने, युवाहरूको नेतृत्वमा बुलिङ विरोधीको अभियन्ता बन्ने कार्यक्रमका लागि सहयोगी भूमिका खेल्न सहयोग गर्नेलाई प्रदान गरिन्छ ।

Previous Post

एडीबीद्वारा नेपालका लागि करिब ६ अर्ब ६० करोड ऋण स्वीकृत

Next Post

बच्चा लिएर पोडियममा पुगेकी महिला सांसदलाई इजरायली संसदमा भाषण गर्न रोक

सम्बन्धित खबर

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
आर्थिक

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

३१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
आर्थिक

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

२९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
Load More
Next Post
बच्चा लिएर पोडियममा पुगेकी महिला सांसदलाई इजरायली संसदमा भाषण गर्न रोक

बच्चा लिएर पोडियममा पुगेकी महिला सांसदलाई इजरायली संसदमा भाषण गर्न रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In