• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खाद्य स्वच्छताको आधारमा पोखराका होटल तथा रेष्टुराँको स्तरीकरण

by
१९ मंसिर २०७९,
0
खाद्य स्वच्छताको आधारमा पोखराका होटल तथा रेष्टुराँको स्तरीकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १९ मङ्सिर । खाद्य स्वच्छताका आधारमा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका चौंध वटा होटल तथा रेष्टुराको स्तरीकरण मूल्याङ्कन गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले यस अघि सातवटा होटल र सातवटा रेष्टुरेण्टको स्तरीकरणको मूल्याङकन गर्र्दै सोमबार खाद्य स्वच्छताका आधारमा स्टिकर प्रदान गरेको हो । स्वच्छताका आधारमा उत्तम मानिएका होटल तथा रेष्टुरेण्टका संचालकलाई स्वच्छता कायम राख्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्न लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालका अनुसार कार्यालयको वार्षिक कार्यक्रम अन्तरगत लेकसाइडका ति होटल तथा रेष्टुरेण्टलाई स्तरीकरण गरिएको हो । यस वर्ष रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अन्तरगतका ७ र होटल संघ नेपाल अन्तरगतका ७ वटा होटलको स्तरीकरण गरी स्वच्छताका आधारमा प्रधान गरिने स्टिकर प्रदान गरिएको जानकारी बरालले दिनुभयो । खाद्य स्वच्छता भएनभएको बारेमा समयसमयमा अनुगमन समेत गरिने बताइएको छ ।

होटल तथा रेष्टुरेण्टको सरसफाइ, भुँइभित्ता र सिलिङ, खना बनाउने तथा खुवाउँने ठाउँ, फोहोर पानी व्यवस्थापन, भेन्टिलेसन, तातो तथा चिसो पानी, चरा मुसा भित्र छिर्नबाट रोक्ने जाली, ढोकाहरु, कर्मचारीको व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य, पिउने पानी प्रशोधित भएनभएको खानेकुरा राम्ररी पकाएको वा छोपेर राखेनराखेको, परिकारहरुको गुणस्तर लगायत ५० वटा मूल्याङकन क्षेत्रलाई आधार मानेर स्तरीकरणको स्टिकर प्रदान गरिने जानकारी कार्यालय प्रमुख बरालले दिनुभयो ।

होटल तथा रेष्टुरेण्टको स्तर चार प्रकारका जस्तै अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य रहने छन् । पोखरामा गरिएको १४ होटल तथा रेष्टुराँ मध्ये ६ वटा उत्तम र ८ वटा सन्तोषजनक रहेका छन् । पोखराको मउ(ट कैलाश, होटल सरोवर, वर पिपल, अथिति रिसोर्ट, ट्याम्पल ट्रि लगायतका होटल उत्तम मानिएका छन् ।

स्टिकर प्रदान कार्यक्रमका प्रमुख अथिति उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले खाद्य स्वच्छतालाई कायम गर्दै पुन अनुगमनमा आउँदा अतिउत्तमको स्टिकर प्राप्त गर्न सफल हुन समेत ति होटल तथा रेष्टरेष्टलाई सुझाव दिनुभयो । साथै उहाँले खाद्य स्वच्छताका आधारमा होटलको व्राण्ड बन्ने भएकालले स्वदेशी तथा विदेशी पाउनालाई स्वच्छ र गणस्तरीय परिकारहरु खुवाउन कोइरालाले होटल संचालकहरुलाई आग्रह समेत गर्नुभयो ।

उत्तः कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालल र खाद्य अधिकृत दीपक कुँवरले खाद्य स्वच्छताको प्रभावकारिताको बारेमा स्पष्ट पार्नुभएको थियो ।

Previous Post

व्यापार मेलाको पिङबाट खसेकी अस्मिताको अवस्था गम्भीर

Next Post

चिनियाँ ठेकेदारहरू आँउदा निर्दोष र सज्जन तर पछि कडा र क्रुर बन्दै गए

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली
आवाज

डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

१२ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

१२ असार २०८३,
जापान र स्विडेन नकआउट चरणमा
खेलमैदान

जापान र स्विडेन नकआउट चरणमा

१२ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
Load More
Next Post
अन्तर्राष्ट्रिय मिडिया विरुद्ध चीनको विश्वव्यापी अभियान

चिनियाँ ठेकेदारहरू आँउदा निर्दोष र सज्जन तर पछि कडा र क्रुर बन्दै गए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In