• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वेस्ट ब्याङ्कमा प्यालेस्टिनीको हत्या

by
७ माघ २०७९,
0
वेस्ट ब्याङ्कमा प्यालेस्टिनीको हत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सेदे इफ्राइम । एक जना इजरायली नागरिकले इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंक क्षेत्रमा रहेको एक बस्ती नजिकैकोे खेतमा छुरा प्रहार गरी प्यालेस्टिनीको शनिबार गोली हानी हत्या गरेको सेनाले जनाएको छ ।

रामल्लाहको उत्तरपश्चिममा रहेको सेदे इफ्राइम नजिकैको खेतमा आक्रमणकारीले एक इजरायली नागरिकमाथि छुरा प्रहार गर्ने प्रयास गरेको तर ‘आतङ्ककारी’लाई निष्प्रभावी पारिएको छ,’ सेनाले एएफपीसँग भनेको छ ।

तर स्थानीयले प्यालेस्टिनी नागरिकलाई गोली हानेर मारेको पुष्टि गरेका छन् । घटनामा कोही पनि हताहत नभएको इजरायली सेनाले जनाएको छ । एएफपीका एक फोटोग्राफरले इजरायली सेनाले प्यालेस्टिनी एम्बुलेन्सलाई घटनास्थलमा प्रवेश गर्नबाट रोकेको देखेको बताउनुभयो ।

प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले ४२ वर्षीय तारिक मालीको प्यालेस्टिनी गाउँ काफ्र नामा नजिकै इजरायलले गोली चलाउँदा उहाँको मृत्यु भएको जनाएको छ । इजरायली बस्ती विरोधी आन्दोलन ‘पिस नाओ’का अनुसार यो फार्मलाई वाइल्डक्याट बस्तीको नामले चिनिन्छ । यसलाई इजरायलले मान्यता दिएको छैन ।

सबै बस्तीहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत अवैध मानिन्छन् भने इजरायलले यसलाई अस्वीकार गर्दछ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पश्चिम किनारामा बस्ती विस्तार बढाउने नीति अपनाउने योजना बनाउनुभएको छ र उहाँको गठबन्धनमा रहेका नरमपन्थी यहुदी दलहरूले केही क्षेत्र गाभ्ने पक्षमा वकालत गरेका छन् ।

एएफपीलाई प्राप्त तथ्याङ्क अनुसार यस महिना पश्चिमी किनारामा मारिएका प्यालेस्टिनीको सङ्ख्या १८ पुगेको छ ।

Previous Post

पोखराका २०९ विद्यार्थीलाई छात्रवृत्ति

Next Post

सत्ता गठबन्धन बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

सम्बन्धित खबर

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
अन्तर्राष्ट्रिय

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

१ जेष्ठ २०८३,
अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

१ जेष्ठ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

१ जेष्ठ २०८३,
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
Load More
Next Post
राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्योः ओली

सत्ता गठबन्धन बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In