• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

औद्योगिक क्षेत्र उद्योग महासंघ भाडावृद्धिको विरोधमा उत्रियो

by
२६ मंसिर २०७९,
0
औद्योगिक क्षेत्र उद्योग महासंघ भाडावृद्धिको विरोधमा उत्रियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा वृद्धिको बिरोध गरेका छन् ।
आज ललितपुरको पाटन औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको संस्था कल्याण तथा सुरक्षा समितिले पत्रकार सम्मेलन गर्दै औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्रमा बढाएको ८०० प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिरोधका कार्यक्रमहरु घोषणा गरेको हो ।

पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समिति अध्यक्ष शैलेन्द्रलाल प्रधानले सरकारले १० वटा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरी कमाइ खाने भाँडोको रुपमा प्रयोग गर्नका लागि नभएको बताउनु भयो ।

उहाँले अहिले औद्योगिक व्यवस्थापन औद्योगिक क्षेत्रको विकास र बिस्तार भन्दा पनि भाडा वृद्धि गरेर उद्योगीहरुलाई समस्या बनाउने काम गरेको भन्दै वृद्धि गरिएको भाडा तत्काल फिर्ता गर्न माग गर्नुभयो ।

उहाँले १० वटा औद्योगिक क्षेत्रमा भएका उद्योगमा ५० हजार श्रमिकले रोजगार पाएको बताउनु भयो । उहाँले सरकारले औद्योगिक व्यवसायीहरुका माग समयमै सम्बोधन नगरे मंसिर २५ गतेदेखि चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष प्रधानले ८०० प्रतिशत वृद्धि भएको भाडा तत्काल फिर्ता लिएर नेपाल औद्योगिक क्षेत्र महासंघलाई वार्तामा बोलाउन माग गर्नुभयो । उहाँले माग सम्बोधन नगरे मंसिर २५ गते कालो ब्यानर र कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाउने चेतावनी दिनुभयो ।

Previous Post

अध्यादेश ल्याएर माफी दिने प्रयास लोकतन्त्रको उपहास : शेखर कोइराला

Next Post

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

सम्बन्धित खबर

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
Uncategorized

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

४ जेष्ठ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
भारत–कोरिया रणनीतिक वार्ता
Uncategorized

भारत–कोरिया रणनीतिक वार्ता

८ बैशाख २०८३,
Load More
Next Post
राष्ट्रपतिद्वारा ६८१ जना कैदीलाई आममाफी

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In