यामी गौतम बलिउडकी अभिनेत्री हुन्। कयौँ फिल्ममा आफ्नो अभिनय देखाएकी उनी ‘ग्लो एन्ड लवली’ को विज्ञापनपछि चर्चामा आएकी थिइन्।
मोडल र टेलिभिजनमा अभिनय गरेर चर्चा कमाएकी उनी सन् २०१२ बाट बलिउडमा पाइला टेकेकी हुन्।
बलिउडकी सौन्दर्य अभिनेत्रीमध्येकी एक उनलाई अधिकांशले ‘लवली गर्ल’ भनेर चिन्ने गर्छन्। उनै ग्लो एन्ड लवली गर्लका तस्बिर–
















