• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, December 7, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

    फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

    बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

    चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित

    ‘कृषकलाई मौसमले ठग्दो रहेछ’

    ‘कृषकलाई मौसमले ठग्दो रहेछ’

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

    दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानमा बम विष्फोट, चारको मृत्यु, दश जना घाइते

by
१५ फाल्गुन २०७९,
0
पाकिस्तानमा बम विष्फोट, चारको मृत्यु, दश जना घाइते
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो। स्थानीय प्रतक्षदर्शीका अनुसार मोटरसाइकलमा राखिएको विष्फोटक पदार्थलाई रिमोट कन्ट्रोल डिभाइसले विष्फोट गराइएको थियो।

घटनास्थलमा प्रहरी, सुरक्षाकर्मी र उद्धार टोली पुगेपछि मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ।

उक्त क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

यसअघि शनिबार साँझ बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात आतङ्ककारीले सडक छेउमा रहेको बम प्रहार गर्दा दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए।

Previous Post

बलिउडकी अभिनेत्री यामी गौतमको मोहित पार्ने रुप (फोटो फिचर)

Next Post

एमालेका मन्त्रीले बुझाए सामूहिक राजीनामा

सम्बन्धित खबर

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत
आवाज

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

२० मंसिर २०८२,
बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ
आर्थिक

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित

२० मंसिर २०८२,
‘कृषकलाई मौसमले ठग्दो रहेछ’
आर्थिक

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

२० मंसिर २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
आवाज

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

२० मंसिर २०८२,
ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित
आवाज

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

२० मंसिर २०८२,
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण
अन्तर्राष्ट्रिय

दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

२० मंसिर २०८२,
Load More
Next Post
एमालेका मन्त्रीले बुझाए सामूहिक राजीनामा

एमालेका मन्त्रीले बुझाए सामूहिक राजीनामा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In