• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्याग विना न त ईश्वर प्रार्थना नै हुन सक्दछन् न प्रेरणा नै –स्वामी रामातीर्थ

by
८ फाल्गुन २०७९,
0
त्याग विना न त ईश्वर प्रार्थना नै हुन सक्दछन् न प्रेरणा नै –स्वामी रामातीर्थ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वामी रामातीर्थका केही अमर वाणीहरुः

१. दुःखी व्यक्तिले चुपचाप आफ्नो दुःख भोग्नु पर्दछ । बाहिर धुवाँ उडाएर के फाइदा ? भित्र भित्रै जबसम्म धुवाँ प्रकाशमा परिणत हुन्न, तबसम्म कसैलाई केही भन्नु र सुन्नु व्यर्थ हो । धुवाँपछि अग्नि अवश्य बल्नेछ । यो त प्रकृतिको नियम हो ।
२. मानिसले व्यसनमा विजय पाउनुपर्नेछ अथवा मर्नु पर्नेछ । कुनै यस्तो मानिसको कल्पना असम्भव छ, जो सधैँ पेटको दास र कामुकताको दास बनिरहोस् । एउटा हिँड्ने डुल्ने पेट, हात खुट्टा र अर्काे आफ्नो संग्रह वृत्तिको पागलपनमा मस्त रहने कामुकताको दास ।
३. त्यागको अतिरिक्त अन्य कहीँ वास्तविक आनन्द पाउन सकिन्न । त्याग विना न त ईश्वर प्रार्थना नै हुन सक्दछन् न प्रेरणा नै ।
४. तिमी कुनै कर्तव्य गर्न बाध्य छैनौ, कसैप्रति उत्तरदायी छैनौ, कसैको ऋण तिर्नु छैन, कसैको बन्धनमा छैनौ । तिमी आफ्नो व्यक्तित्वलाई सबै समाज, राष्ट्र र प्रत्येक वस्तुका अगाडि प्रतिपादन गर । यही नै वेदान्तिक त्याग हो ।
५. स्वार्थपूर्ण र व्यक्तिगत सम्बन्धलाई त्यागिदेऊ । प्रत्येकमा र सबैमा ईश्वरत्व देख, प्रत्येकमा र सबैमा ईश्वरको दर्शन गर ।
६. त्यागले निश्चय नै तिम्रो शक्ति बढाउँछ र कैयौँ गुणा बनाउँछ, पराक्रमलाई दृढ पार्दछ र त्यसैले तिमीलाई देवता बनाउँछ । त्यसले तिम्रो चिन्ता र भय हर्दछ र निर्भय तथा आनन्दमय बन्नेछौ ।
७. काम तब मात्र सम्भव हुन्छ जब हामी स्वार्थ र अहङ्कारबाट मुक्त हुन्छौँ । जब स्वार्थ अहङ्कारको प्रतिपादन गर्दछौँ तब काम बिग्रन्छ । त्यागको अर्थ हो यस क्षुद्र, व्यक्तिगत, स्वार्थी अहङ्कारलाई हटाउनु अथवा यस्ता मिथ्या भावनाबाट आत्मालाई मुक्त पार्नु ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

डीआईजी अशोक सिंहको जन्ममिति विवादमा

Next Post

अमेरिकाका पूर्वराष्ट्रपति कार्टर परिवारका साथ आफ्नै घरमा बाँकी जीवन बिताउँदै

सम्बन्धित खबर

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
Uncategorized

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

४ जेष्ठ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
भारत–कोरिया रणनीतिक वार्ता
Uncategorized

भारत–कोरिया रणनीतिक वार्ता

८ बैशाख २०८३,
Load More
Next Post
अमेरिकाका पूर्वराष्ट्रपति कार्टर परिवारका साथ आफ्नै घरमा बाँकी जीवन बिताउँदै

अमेरिकाका पूर्वराष्ट्रपति कार्टर परिवारका साथ आफ्नै घरमा बाँकी जीवन बिताउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In