• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः अलेक्जेन्डर ड्युमा यसरी बने सफल

by
५ माघ २०७९,
0
सफलताको कथाः अलेक्जेन्डर ड्युमा यसरी बने सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अलेक्जेन्डर ड्युमा रोमान्टिक युगका महान फ्रान्सेली उपन्यासकार एवं नाटककार थिए । उनले ‘द थ्री मस्केटियर्स तथा ‘द काउन्ट अफ माउन्टे क्रिस्टो’ जस्ता अमर ग्रन्थहरु लेखे । उनको स्कुले शिक्षा ज्यादै कम भए पनि पढ्नमा उनको गहिरो रुचि थियो । पछि उनी एउटा कारिन्दाको रुपमा काम गर्न थाले ।

त्यही समयमा ड्युमाले बेलायतको शेक्सपियरियन कम्पनीको एउटा नाटक देखे । यसले उनलाई नाटक लेख्ने प्रेरणा मिल्यो । जब उनले पहिलो नाटक देखे । यसले उनलाई नाटक लेख्ने प्रेरणा मिल्यो । जब उनले पहिलो नाटक पेरिसमा खेलाइयो, त्यो समयमा उनीसँग गरिबीको कारणले नाटकघरमा लगाउने कुरा पनि थिएन । त्यस्तै उनीसँग कलर पनि थिएन र उनले सेतो कार्डबोर्डको टुक्राबाट कलर बनाएर लगाए ।

ड्युमा आफ्नो लेखनमा यति डुब्थे कि कैयौँ पटक त उनी भोजन लिन पनि भुल्थे । त्यो समयमा यदि कोही साथी भेट्न आउँथ्यो भने पनि बायाँ हात उठाएर अभिवादन गर्थे भने दायाँ हातले लेखिरहन्थे । कागज र मसीको मामलामा भने उनी निकै ध्यान दिन्थे । उनी उपन्यास निलो कागजमा लेख्थे, कविता पहेँलो कागजमा र लेख गुलाबी कागजमा लेख्थे । निलो मसिको उपयोग उनी कहिल्यै पनि गर्दैनथे ।

कैयौँ लेखकलाई एउटै समयमा एकभन्दा बढी पुस्तक लेख्न गाह्रो हुन्छ, तर अलेक्जेन्डर ड्युमा एकै समयमा ५ वटा उपन्यास लेख्ने काम गर्थे । यस्तो गर्नु उनको सौख नभएर बाध्यता थियो किनकि उनका ५ उपन्यास एकै समयमा अलगअलग पत्रिकामा धाराबाहिक रुपमा छापिन्थे । लेख्नमा उनको यति धेरै समय बित्थ्यो कि उनलाई आफ्ना लगन र मेहनतको कारणले यी महान लेखकले लगभग १०० नाटक र सैयौँ उपन्यास लेखे र ५० लाख डलर भन्दा बढी धन कमाए ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

प्रेरक प्रसङ्गः जनताको पैसाको अपव्यय

Next Post

सभामुखको चुनावः दुईजना प्रतिस्प्रधामा, कसको मत कति ?

सम्बन्धित खबर

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
आवाज

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

४ चैत्र २०८२,
Load More
Next Post
सभामुखको चुनावः दुईजना प्रतिस्प्रधामा, कसको मत कति ?

सभामुखको चुनावः दुईजना प्रतिस्प्रधामा, कसको मत कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In