• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रेरक प्रसङ्गः जनताको पैसाको अपव्यय

by
५ माघ २०७९,
0
प्रेरक प्रसङ्गः जनताको पैसाको अपव्यय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक पटक गान्धी लन्डन गएका थिए । त्यहाँ उनलाई एक सज्जनले भोजको निमन्त्रणा दिए । त्यहाँ पनि उनी त्यही खान्थे जे यहाँ खान्थे । उनको खानामा मह चाहिने गथ्र्याे । मीरा महको बोतल लिएर उनीसँग जाने गर्थिन् । तर संयोगको कुरा त्यो दिन उनले महको बोतल साथमा लिएर जान बिर्सिइन् । खाना खाने बेलामा उनलाई याद आयो ।

अब के होला ? यो सोचेर मीरा धेरै चिन्तित भइन् र केही क्षणमा नै महको अर्काे बोतल बाहिरबाट मगाउने विचार उनले गरिन् । तुरुन्तै मान्छे पठाएर मह मगाइन् । गान्धीलाई जब खानासँगै मह दिइयो तब उनले बोतलतिर हेरे र भने, यो बोतल त नयाँ जस्तो देखिन्छ, पुरानो बोतल कहाँ गयो ?

मीराले सानो स्वरमा भनिन्, बापू मबाट भूल भयो, मैले पुरानो बोतल घरमा नै बिर्सेर आइछु । त्यसैले यो नयाँ बोतल मगाएको । यस्तो कुरा सुनेर गान्धी गम्भीर भए र भने, यदि एक दिन मैले मह नपाएको भए के म भोकै मर्ने थिएँ ? तिमीले यो नयाँ बोतल किन मगाएको ? हामी जनताको पैसामा बाँच्छौ । जनताको एक पैसा पनि बेकारमा खर्च हुनुहुँदैन ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

दाहाल–ओली–देउवाबीच त्रिकोणात्मक संघर्ष

Next Post

सफलताको कथाः अलेक्जेन्डर ड्युमा यसरी बने सफल

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
सफलताको कथाः अलेक्जेन्डर ड्युमा यसरी बने सफल

सफलताको कथाः अलेक्जेन्डर ड्युमा यसरी बने सफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In