• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देउसी भैलोबाट संकलित रकम आश्रममा सहयोग

by
२० कार्तिक २०७९,
0
देउसी भैलोबाट संकलित रकम आश्रममा सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १९ कात्तिक । तिहारमा देउसी भैलो खेलेर संकलित रकम मध्ये ५० हजार रुपैयाँ पोखरा–२७ लेखनाथ डाडाँको नाक स्थित श्रीकृष्ण प्रणामी बृन्दावन धाम तथा बाल आश्रमलाई शनिबार सहयोग प्रदान गरिएको छ । स्थानीय परमार्थनगर क्लवले देउसी भैलोबाट संकलित बीस प्रतिशत रकम सामाजिक दाहित्व अन्तरगत आश्रममा आश्रित बालकका लागि सहयोग प्रदान गरेको हो ।

उक्त क्लवका अध्यक्ष मनोज गुरुङले तिहारमा संकलित रकम फजुल खर्च गर्न भन्दा केही प्रतिशत सामाजिक दाहित्व अन्तरगत आर्थिक रुपमा अप्ठेरोमा परेको आश्रमलाई सहयोग गरिएको बताउनुभयो । उक्त कार्यक्रका प्रमुख अथिति पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले क्लवको तर्फबाट आश्रमका स्वामी विष्णु बशिष्ट महाराजलाई ५० हजार पाँच रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले क्लवको तर्फबाट सामाजिक क्षेत्रमा यस्तो सहयोग प्रदान गर्दा समाजमा समेत राम्रो सन्देश जाने बताउनुभयो ।

सहयोग हन्तान्तरणका विशेष अथिति लेखनाथ उद्योथ वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सानो सहयोगले आश्रमलाई केही मात्रामा राहत मिलेको बताउनुभयो । आश्रमका अध्यक्ष एवं स्वामी विष्ण वशिष्ट महाराजले क्लवले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । आश्रममा ३० जना बालक आश्रित रहेका छन् । उक्त आश्रममा संस्कृतको समेत पढाई हुने गरेको छ । उक्त अवसरमा देउसी भैलो कार्यक्रममा क्लवलाई पाँच हजार रुपैयाँ भन्दा वढी प्रदान गर्ने व्यक्ति तथा क्लवको सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Previous Post

विभिन्न अभियोगमा जेल जीवन विताएका रुसीलाई युक्रेन युद्धमा परिचालन गरिने

Next Post

कोरियाली प्रायद्धीपमा तनावः अमेरिकी सुपरसोनिक बमवर्षकसहित सयौं लडाकु विमान उडे

सम्बन्धित खबर

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’
समाचार

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

३० अशोज २०८३,
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
समाचार

पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

३० अशोज २०८३,
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा
समाचार

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

३० अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

कस्तो रहला आजको मौसम ?

३० अशोज २०८३,
चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

Load More
Next Post
कोरियाली प्रायद्धीपमा तनावः अमेरिकी सुपरसोनिक बमवर्षकसहित सयौं लडाकु विमान उडे

कोरियाली प्रायद्धीपमा तनावः अमेरिकी सुपरसोनिक बमवर्षकसहित सयौं लडाकु विमान उडे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In