• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा छट पूजालाई व्यवस्थित गरिने

by
११ कार्तिक २०७९,
0
पोखरामा छट पूजालाई व्यवस्थित गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ कात्तिक । बिशेषगरी तराई क्षेत्रमा बस्ने हिन्दूहरुले प्रत्येक वर्ष मनाउँदै आएको छट पर्वको पूजालाई व्यवस्थित गरिने भएको छ । छट पर्व पूजा गरिने स्थानहरु पोखराको केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, नदीपुर स्थित नारायणस्थानको सेतीनदी घाट, कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गर्न लागिएको हो ।

छट पर्व पूजालाई व्यवस्थित गर्न बनेको छट पर्व पूजा समिति पोखराका अध्यक्ष रामआधार प्रसाद गुप्ताले छट पर्वमा पूजा, स्नान तथा राति जाग्राम बस्दा महिलाहरुले दुःख, कष्ट भोग्नु परेकै कारण खोला तथा तालका घाटलाई व्यवस्थित गर्न लागिएको जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको छ । समितिद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष गुप्ताले तराई तथा भारतीय मुलका हिन्दूहरुले पोखरामा ३५ वर्षदेखि छट पर्व मनाउँदै आएको र छट पर्व मनाउनेको संख्या प्रतिवर्ष वृद्धि भएकै कारण नदी तथा तालका घाटहरुलाई यस वर्षदेखि व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

पोखराका कालीखोला, माछापोखरी, फेवाताल र नारायणस्थानको सेती नदी किनारका घाटहरुमा छट पूजा गर्नेको संख्या चार हजार हुने गरेको जानकारी पनि गुप्ताले दिनुभयो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिने गरिन्छ । पूजा समितिका सचिव गोरखनाथ जैसवालले यस पर्वमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठा पूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रुपमा आफू र व्रत नबस्ने परिवारका अन्य सदस्यलाई समेत ख्वाउने चलन छ ।

परम्परा अनुसार छटका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिने जानकारी सचिव जैसवालले दिनुभयो । सूर्य उपासनासँग सम्बन्धित छट पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरु स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन जसलाई खर्ना भनिन्छ समितिका उपाध्यक्ष अनिल गुप्ताले भन्नुभयो । षष्ठीका दिन नदी तथा पोखरीका घाटमा व्रतालुहरुले स्नान गरी बेलुकाको समयमा जलासयमा उभिएर सूर्यलाई फलफूल,, ठेकुवा र कसार अर्घ दिन्छन् । शुद्ध भावनाले यो वर्त गर्नाले तुरुन्त फलपनि पाइने विश्वस धर्मालम्बीहरुको छ । कार्तिक शुक्ल चतुदर्शीका दिनबाट छट पर्व शुरु हुन्छ । यो पर्व नेपाल र भारतका विभिन्न स्थनमा मनाइन्छ । यो पर्व चैत महिनामा पनि मनाइने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

Previous Post

‘प्रधानमन्त्री नरेन्द्र मोदी भगवानको अवतार’

Next Post

पोखराको लेकसाइडमा भाइटीका महोत्सव

सम्बन्धित खबर

आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
समाचार

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

२८ साउन २०८३,
Load More
Next Post
पोखराको लेकसाइडमा भाइटीका महोत्सव

पोखराको लेकसाइडमा भाइटीका महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In