• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन

by
८ फाल्गुन २०७९,
0
सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन भएको छ ।  संघको काठमाडौँमा सम्पन्न चौथो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा भुपेन्द्र सिटौला र रमण कोइराला चयन भएका छन् भने महासचिवमा दिपक कोइराला चुनिएका छन् ।

त्यस्तै सचिवमा प्रद्युम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा तथा सदस्यहरुमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले वार्षिक प्रगति प्रतिबेदन, वार्षिक आर्थिक प्रतिबेदन र आगामी कार्य योजना पारित गरेको छ । कार्यक्रमको उद्घाटन नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्कले गरेका थिए । कार्यक्रममा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि लगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा अस्ट्रेलियन कलेजहरु जब ट्रेनिङ ईन्टिच्यूट, कि टु लर्निङ कलेज, किङस्टन ईन्टिच्यूट अस्ट्रेलिया, ब्लु लोटस कलेज, एएबिटि कलेज, एससिसियम कलेज, सिआइएम कलेज, स्टिडि ग्रुप, एसएबिटी कलेज, म्याक्यालन कलेज, भिआइइ कलेज लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो । एडभेन्टास, एजेन्टिक्स, सिच्यूवान एयर लाइन्स आदि संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय शैक्षिक परामर्श संघ शैक्षिक परामर्श संस्थाहरुको छाता संगठन हो ।

संघले सामाजिक दायित्व अन्तर्गत विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने, विदेशमा अध्ययनमा गएका विधार्थीहरुलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजिकरण गर्ने, विद्यार्थी तथा अभिभावकसँग वैदेशिक अध्ययन सम्बन्धि अन्तक्रिया गर्ने लगायत कार्य गर्दै आएको छ ।

त्यसैगरी, संघले आफ्ना सदस्य संस्थालाई तालिम दिने, अन्तक्रिया गर्ने, वैदेशिक कलेज तथा त्यसका प्रतिनिधिको विकृति विरुद्घ ससक्त रुपमा आवाज उठाउने कार्यलाई निरन्तरता दिंदैआएको छ । स्थापनाको छोटो समयमानै धेरै शैक्षिक परामर्श व्यवसायी संघमा आवद्ध भैसकेका छन् ।

Previous Post

निशुल्क शिक्षाको हकलाई व्यवहारमा लागु गछौं– प्रधानमन्त्री दाहल

Next Post

जम्मू–कश्मीरले एक वर्षमा प्राप्त गर्‍यो ६६ हजार करोड भारतीय रुपैयाँ लगानी प्रस्ताव

सम्बन्धित खबर

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी
समाचार

विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

१७ बैशाख २०८३,
आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
समाचार

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

१७ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ बैशाख २०८३,
Load More
Next Post
यो वर्ष हालसम्म ७ लाख पर्यटक पहलगाम घुम्न आए

जम्मू–कश्मीरले एक वर्षमा प्राप्त गर्‍यो ६६ हजार करोड भारतीय रुपैयाँ लगानी प्रस्ताव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In