• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आहा ! डांगरजोङ (फोटो फिचर)

    आहा ! डांगरजोङ (फोटो फिचर)

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निशुल्क शिक्षाको हकलाई व्यवहारमा लागु गछौं– प्रधानमन्त्री दाहल

by
८ फाल्गुन २०७९,
0
निशुल्क शिक्षाको हकलाई व्यवहारमा लागु गछौं– प्रधानमन्त्री दाहल
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ फागुन । पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा ६ हजार ९ सय ९९ विद्यार्थी दीक्षत भएका छन् । पोखराको ढुंगेपाटन स्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त संख्यामा विद्यार्थी दीक्षित भएका हुन् । वि.स.२०७९ साल माघ २० गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले दीक्षित गर्नुभएको हो ।

पोखरा विश्वविद्यालयले यसवर्ष व्यवस्थापन संकायबाट विद्यावारिधि गर्ने एक जना विद्यार्थीलाई कुलपति पदक, स्नाकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अंक प्राप्त गर्ने ११ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने एक जना विद्यार्थीलाई उपकुलपति पदकबाट विभुषित गरिएको थियो । त्यस्तै उक्त अवसरमा विभिन्न विधाका ५७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो ।

व्यवस्थापन संकाय अन्तरगत आङ्गिक महाविद्यालयबाट स्नाकोत्तर तहमा एमविए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक जना विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक २०७९ बाट सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि संकाय अन्तरगत स्नातक तहमा विसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल २०७९ बाट सम्मान गरिएको छ ।

पोखरा विश्वविद्यालयका ६६ वटा महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नाकोत्तर , एमफिल र विद्यावारिधि तहका पठन पाठनका साथै विश्वविद्यालयमा ६४ वटा कार्यक्रमहरु संचालनमा रहेको जानकारी उक्त विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्यालले दिनुभयो । यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार ६ सय ४५ विद्यार्थी अध्ययनरत छन् ।
पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत शैक्षिक कार्यक्रम संचालनमा छन् । पोखरा विश्वविद्यालयका देशैभरि ४ वटा आङ्गिक, ४ वटा संयुक्त आङ्गिक र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालय संचालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो ।
त्यस्तै आङ्गिक महाविद्यालयमा स्नातक तहमा १७ वटा, स्नातकोत्तर तहमा १७ वटा एमफिल तहमा १ वटा र विद्यावारिधि तहमा ३ वटा सहित ३८ वटा कार्यक्रम संचालनमा रहेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो । पोखरा विश्वविद्यालयले एक वर्ष यता शिक्षण अस्पताल समेत संचालनमा ल्याएको छ । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहलले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक रुपान्तरणका लागि आवश्यक जनशक्ति पोखरा विश्वविद्यालयले उत्पादन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

साथ उहाँले राष्ट्रिय शिक्षा नीति २०७६ को उद्देश्य अनुरुप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संसाधन विकास गर्ने दिशामा विश्वविद्यालय अगाडि वढ्नु पर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री दाहलले नेपालको संविधानले व्यवस्था गरेवमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

प्रमुख अतिथिको रुपमा भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयू) का उपकुलपति प्रा.डा. उमा भारद्धाज ले गुणस्तरीय शिक्षाबाट विश्व बजारमा प्रतिस्पर्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी देशको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उच्तस्तरीय जनशक्ति उत्पादन गर्नका लागि अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्य पक्षलाई अगाडि वढाउँदै लानुपर्नेमा उहाँको जोड थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रमनारायण अर्यालले स्वागत मन्तब्य व्यक्त गर्दै विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि विदेशजानबाट रोक्न आकर्षक छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो । सो अवसरमा विश्वविद्यालयका रजिष्टार दीपकबहादुर भण्डारीले पनि आफ्ना भनाई राख्नु भएको थियो ।
दस्क्षान्त समारोहमा व्यवस्थापन संकाय स्नाकोत्तर तह डीन लिष्टको उपाधिबाट सम्मानित विद्यार्र्थी आफूले सकेसम्म नेपालकै बैक तथा वित्तीय संस्थामा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Previous Post

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान

Next Post

सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन

सम्बन्धित खबर

आहा ! डांगरजोङ (फोटो फिचर)
फिचर-ब्यानर

आहा ! डांगरजोङ (फोटो फिचर)

४ जेष्ठ २०८२,
खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?
समाचार

खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

४ जेष्ठ २०८२,
एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’
फिचर-ब्यानर

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

४ जेष्ठ २०८२,
भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि
फिचर-ब्यानर

भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

४ जेष्ठ २०८२,
एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति
अन्तर्राष्ट्रिय

एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

४ जेष्ठ २०८२,
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
आवाज

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

४ जेष्ठ २०८२,
Load More
Next Post
सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन

सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In