• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्र्तराष्ट्रिय समुदायको प्राप्त रकम बाढी पहिरो पीडितको राहतलाई खर्च गर्ने पाकिस्तानी प्रधानमन्त्री शरीफको भनाई

by
१२ माघ २०७९,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामावाद– अन्तर्राष्ट्रिय समुदायले जेनेभामा पाकिस्तान सरकारलाई सहयोग गर्ने वाचालाई पाकिस्तानी सरकारले ठूलो सफलताको रुपमा लिएको छ । अन्र्तराष्ट्रिय समुदायले १० अर्ब डलर बराबर परियोजना ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले उक्त सहयोग हालै आएको बाढी पीडितको राहत र पुनर्स्थापनाका लागि मात्रै यो रकम खर्च गरिने बताएका छन् ।

‘बाढी प्रभावित पाकिस्तानका लागि जेनेभामा भएको दाता सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले गरेको वाचामध्ये झण्डै ९० प्रतिशत परियोजना ऋणहरू हुन् जुन आगामी तीन वर्षभित्र कार्यान्वयन गरिने छ,’ अर्थमन्त्री इशाक दारले संयुक्त पत्रकार सम्मेलनमा भने।

बाढीपीडितको पुनःस्थापनाका लागि विश्व समुदायको सहयोग लिन पाकिस्तान र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो । बैठकमा करिब ४० देशका अधिकारीहरूका साथै निजी दाता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू भेला भएका थिए।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानको विवेकपूर्ण पैसा खर्च गर्ने क्षमतामा विश्वास गरेको बताएको डन पत्रिकाले लेखेको छ । इस्लामिक विकास बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र विश्व बैंकका प्रतिबद्धताहरू समावेश गरी परियोजना ऋण अहिले नै ८ अर्ब नाघेको इशाक दारले बताए।

प्रधानमन्त्री शहबाजले बाढी प्रभावित जनताको पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको प्रतिबद्धताको “हरेक पैसा” सरकारले उपयोग गर्ने वाचा गरे। जुन आगामी तीन वर्षमा पूरा हुने उनको भनाइ छ ।

“जेनेभा सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले गरेका यी ९.७ अर्ब डलर वाचा पाकिस्तानी राष्ट्रप्रतिको विश्वासको मत हो। हामी तिनीहरूलाई पारदर्शी रूपमा खर्च गर्नेछौं र तेस्रो पक्ष मार्फत लेखा परीक्षण गराउँछौं, प्रधानमन्त्री सरिफले भने।

यो प्रतिबद्धताले पाकिस्तानको सरकार र जनतामा रहेको विश्वासको अभिव्यक्ति भएको प्रधानमन्त्रीले दोहो¥याए ।

Previous Post

भारतसँग विकास साझेदारी गर्न थाइल्याण्ड तयार रहेको प्रधानमन्त्री चाको भनाई

Next Post

धर्म विरुद्ध लेखेको भन्दै पाकिस्तानी एक युवालाई जेल सजाय

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै
समाचार

भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

१ भदौ २०८३,
Load More
Next Post
धर्म विरुद्ध लेखेको भन्दै पाकिस्तानी एक युवालाई जेल सजाय

धर्म विरुद्ध लेखेको भन्दै पाकिस्तानी एक युवालाई जेल सजाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In