• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कसैसँग प्रेम गर्नु पुण्य हो र घृण गर्नु पाप –स्वामी विवेकानन्द

by
१० माघ २०७९,
0
कसैसँग प्रेम गर्नु पुण्य हो र घृण गर्नु पाप –स्वामी विवेकानन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वामी विवेकानन्दका केही अमर वाणीहरुः

१. परोपकार नै धर्म हो र परपीडन नै पाप । शक्ति र पौरुष पुण्य हो, कमजोरी र कायरता पाप । स्वतन्त्रता पुण्य हो, पाप पराधीनता । कसैसँग प्रेम गर्नु पुण्य हो र घृण गर्नु पाप । परमात्मा र आफैमा विश्वास पुण्य हो र सन्देह नै पाप हो ।
२. निस्वार्थता नै धर्मको कसी हो । जो जति बढी निस्वार्थ छ ऊ त्यति ै बढी आध्यात्मिक र शिवको समीप छ ।
३. प्रथमतः हामी स्वयम् देवता बनौँ र अरुलाई देवता बन्न मद्दत गरौँ । बनौँ र बनाऊँ, यही नै हाम्रो मन्त्र हुनुपर्दछ ।
४. विचार वा भाव नै मनुष्यलाई उत्तेजित गर्दछन् । आदर्शले नै मानिसहरुलाई मृत्युको पनि सामना गर्न तयार पार्दछन् ।
५. त्यो चरित्र नै हो जसले विपत्तिका अभेद्य पर्खालबाट पनि बाटो बनाएरै छोड्छ । आनन्दको पूर्ति सौन्दर्यमा दृष्टिगोचर हुन्छ । आनन्द बाह्य अवस्थामा नभई आन्तरिक अवस्थामा निर्भर छ ।
६. सधैँ सर्वाेच्चलाई खोज, किनकि सर्वाेच्चमा नै शाश्वत आनन्द छ । सभ्यता चरित्रकी त्यो रुप हो जसले मनुष्यलाई कर्तव्यको मार्ग देखाउँछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबिच भेटवार्ता

Next Post

चुट्किलाः डार्लिङ भनेर

सम्बन्धित खबर

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८३,
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
आर्थिक

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

१४ भदौ २०८३,
गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
समाचार

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

१४ भदौ २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः डार्लिङ भनेर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In