• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्ल्यामर ब्यान्डरोलभन्दा बाहिर: दिशा पटानीको गाईगोठमा माया र मुस्कान

metakhabar by metakhabar
१६ साउन २०८२,
0
ग्ल्यामर ब्यान्डरोलभन्दा बाहिर: दिशा पटानीको गाईगोठमा माया र मुस्कान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बलिउड अभिनेत्री दिशा पटानी पर्दामा बोल्ड, ग्ल्यामरस र आत्मविश्वासी अवतारमा देखिने कलाकारका रूपमा चिनिन्छिन्। तर पछिल्लो समय उनले सार्वजनिक गरेका केही तस्बिरहरूले दर्शकलाई उनको सरल, मायालु र प्राकृतिक पाटो पनि देख्न मौका दिएको छ।

दिशाले सामाजिक सञ्जालमा गाई र कुकुरसँगको समय बिताइरहेको फोटोहरू सेयर गर्दै जनावरप्रतिको आफ्नो प्रेम झल्काएकी छन्। तस्बिरहरूमा उनी गाईसँग मुस्कानसहित पोज दिइरहेकी छन् भने चंचल कुकुरहरूलाई अँगालो हाल्दै ममता पोखिरहेकी छन्।

सामान्य तर स्टाइलिस पहिरनमा सजिएकी दिशा, कुनै कृतिम्ता बिना, प्रकृतिसँग घुलमिल भएकी देखिन्छिन्। फार्महाउसमा बिताएको त्यो पल, क्यामेरा अगाडि नभएर क्यामेरा पछाडि रहने दिशाको स्वाभाविक, सरल र सान्त रूप दर्शकका लागि नयाँ अनुभूति बन्यो।

दिशा पटानीलाई पर्दामा ‘मलंग’, ‘बागी २’, ‘एम एस धोनी: द अनटोल्ड स्टोरी’ जस्ता फिल्महरूमा ग्ल्यामरस भूमिका निभाएकोमा धेरैले चिनेका छन्। यद्यपि, सामाजिक सञ्जालमा आउने यस्तो आत्मीय तस्बिरहरूले उनको व्यक्तित्वको अर्को पक्ष उजागर गर्छ।

उनले पहिले पनि अन्तर्वार्ताहरूमा जनावरप्रतिको माया र फार्म लाइफप्रतिको झुकाव व्यक्त गरिसकेकी छन्। उनका फ्यानहरूले पनि टिप्पणी गर्दै भनेका छन्, “पर्दामा स्टनिङ, वास्तविक जीवनमा सधैं केयरिङ”।

ग्ल्यामर र करुणा एउटै फ्रेममा देखिएको दिशाको यो रुपले सायद धेरैलाई मानवता र प्रकृतिप्रेमबीचको सुन्दर सम्बन्धसमेत सम्झाइदिएको छ।

Previous Post

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

Next Post

कन्यामको सुन्दर चिया बगान (फोटोफिचर)

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
कन्यामको सुन्दर चिया बगान (फोटोफिचर)

कन्यामको सुन्दर चिया बगान (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In