• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय एकता र विद्यार्थी सहकार्यका लागि ‘आरआर स्ववियु कप–२०८२’ : विजेतालाई ३ लाखसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने

metakhabar by metakhabar
१२ साउन २०८२,
0
राष्ट्रिय एकता र विद्यार्थी सहकार्यका लागि ‘आरआर स्ववियु कप–२०८२’ : विजेतालाई ३ लाखसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔं’ भन्ने नारा बोकेर रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गर्न लागेको ‘आरआर स्ववियु कप–२०८२’ अन्तरक्याम्पस स्तरीय पुरुष भलिबल प्रतियोगिता भदौ २२ गतेदेखि सुरु हुने भएको छ।

छ दिनसम्म सञ्चालन हुने प्रतियोगिता आरआर क्याम्पस परिसरमा भदौ २२ देखि २७ गतेसम्म हुने आयोजकले जनाएको छ। देशभरका विभिन्न क्याम्पसका टिमहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

भलिबलमार्फत एकता, अनुशासन र नेतृत्व विकासको अभियान

सो क्याम्पसका स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत विद्यार्थीहरूबीच आपसी सहकार्य, अनुशासन, नेतृत्व विकास र राष्ट्रिय एकता प्रवर्द्धन गर्नु रहेको बताए। “देशभरबाट टोलीहरू सहभागी हुने विश्वास छ,” उनले भने, “खेलकुदले सकारात्मक प्रतिस्पर्धा र समझदारी ल्याउँछ।” प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

विजेता टोलीः रु ३ लाख, ट्रफी र प्रमाणपत्र,दोस्रो टोली ःरु २ लाख, ट्रफी र प्रमाणपत्र,तेस्रो टोलीः रु १ लाख, ट्रफी र प्रमाणपत्र तोकिएको छ ।

२० हजार रुपैयाँको दर्ता शुल्क तोकिएको प्रतियोगितामा सहभागिताका लागि इच्छुक टोलीहरूले ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्।

स्ववियु सचिव शैलेन्द्र उपाध्यायले विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै खेलकुदमार्फत विद्यार्थी एकताको सन्देश दिन खोजिएको बताए। “पढाइसँगै खेलकुदमा अग्रसर हुनुपर्छ भन्ने सोचका साथ प्रतियोगिता ल्याएका हौं,” उनले भने, “यसलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहकार्यका लागि अनुरोध गर्दछु।”

आरआर स्ववियु कप–२०८२ ले देशभरका विद्यार्थीहरूलाई एक साझा मञ्चमा ल्याई नेतृत्व र सहकार्यको भावनालाई सशक्त बनाउन सक्ने आयोजकहरूको विश्वास छ।

Previous Post

सार्वजनिक लेखा समितिमा बेरुजुको चिरफार : सचिवहरूद्वारा प्रस्तुत चुनौती, प्रगति र सुझाव

Next Post

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

metakhabar

metakhabar

सम्बन्धित खबर

गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

४ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
आर्थिक

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

४ साउन २०८३,
साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
जीवन शैली

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

४ साउन २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

४ साउन २०८३,
Load More
Next Post
सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In