• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

    अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

    ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

    ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्री प्राणनाथजीका केही अमर वाणीहरु

metakhabar by metakhabar
१० साउन २०८२,
0
श्री प्राणनाथजीका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) यद्यपि कलियुगमा सर्वत्र अधर्मको बोलवाला छ, तापनि ईश्वर भक्तका लागि यो सुअवसर हो । यसमा अढाई घडिमा नै परमात्माको साक्षात्कार हुन सक्छ । जसले कलियुगमा परमात्मा पाउन सकेन उसले कहिल्यै पाउने छैन । किनभने जो वैरागी चित्त लगाएर लगभग एक घण्टा पनि तपस्या गर्न सक्दैन उसले अन्य युगमा सैकडौँ वर्षसम्म तपस्या गर्न सक्छ भन्ने कुरा सम्भव र विश्वसनीय छैन ।
२) जुन भारतवर्षमा हामी रहन्छौँ त्यो जम्बूदीपको नवौँ भाग भारत खण्ड हो । भरत खण्ड कर्मभूमि हो र अन्य भूमि भोग भूमि हो । परमात्माका अवतारको चरणस्पर्शको सौभाग्य केवल यसै खण्डलाई प्राप्त छ । साढेतीन करोड तीर्थस्थान पनि यसै खण्डमा छन् । यसै खण्डमा तीन देवका तीन पुरी छन्— ब्रह्माको प्रयोग, विष्णुको मथुरा र शिवको काशी । पराविद्या–वेद, शास्त्र, उपनिवेश आदिको तत्वबोध तथा पराविद्या–ब्रह्माज्ञानद्वारा ब्रह्मतत्वको बोध पनि यहीँ हुन्छ । साथै परमात्माको जस्तो भक्ति यहाँ हुन सक्छ त्यस्तो अन्यत्र कहीँ हुन सक्दैन । मोक्ष प्राप्तिमा सहायक उपरोक्त चार पदार्थ पाएर पनि जसले मोक्ष प्राप्त गरेन त्यो अभागी हो ।
३) मनको सम्बन्ध सांसारिक क्रियाकलापसँग र आत्माको सम्बन्ध परमात्मासँग हुन्छ । आत्मा जबसम्म सुप्तावस्थामा रहन्छ मनको प्रेरणा अनुसार काम गर्दछ । आत्माको सुप्तावस्थालाई ‘जीव’ भनिन्छ । यही जीव जब मनको साथ छोडेर ईश्वरतर्फ उन्मुख हुन्छ तब ‘जाग्रत जीव’ नै आत्मा कहलाउँछ ।
४) आत्मा र मनमा विरोधाभास हुन्छ । मन विषयमा लिप्त रहने हुँदा यस्ता कार्य गरिदिन्छ कि जीवले नरकमा जानु पर्दछ र आत्माले त्यस्ता खराब कार्यको सधैँ विरोध गर्दछ । बुद्धिले सधैँ आत्माको अनुशरण गर्नुपर्दछ मनको हैन । जुन काममा आत्माको समर्थन प्राप्त हुँदैन त्यो काम गर्नु हुँदैन ।
५) विश्वलाई मिथ्या भन्न सकिन्न । ब्रह्म सत्य छन् र उनको सत्तायुक्त वस्तु मिथ्या हुन सक्दैन । अतः यो दृश्य जगत नश्वर हो तर मिथ्या होइन ।
६) सृष्टि तीन छन्— १. जीव— सृष्टि, उपास्यदेव क्षर पुरुष त्रिदेव— नारायण, तेत्तिसकोटी देवता आदि । यसमा त्रिदेवको बढी उपासना हुन्छ । पूर्णब्रह्मा परमात्माको उपासना पनि गर्न सक्दछन् । २. ईश्वरीय सृष्टि, अक्षर उपासक ३. ब्रह्म–सृष्टि, अक्षरातीत उपासक छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

पानी कम भए पछि शरीरमा पर्ने असर : कुन कुन अंग प्रभावित हुन्छन्?

Next Post

‘द ब्ल्यू लाइट’को पहिलो झलक र पोस्टरसँगै रिलिज मिति घोषणा

metakhabar

metakhabar

सम्बन्धित खबर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की
समाचार

अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

१६ बैशाख २०८३,
ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
फिचर-ब्यानर

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

१६ बैशाख २०८३,
Load More
Next Post
‘द ब्ल्यू लाइट’को पहिलो झलक र पोस्टरसँगै रिलिज मिति घोषणा

‘द ब्ल्यू लाइट’को पहिलो झलक र पोस्टरसँगै रिलिज मिति घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In