• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन

metakhabar by metakhabar
९ साउन २०८२,
0
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ साउनः वर्षात्को समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र इच्छुमति टोल सुधार समितिको संयुक्त आयोजनामा आज काठमाडौँ महानगरपालिका–४ बालुवाटार, टुँडालदेवी, इच्छुमति क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले महामारीबाट मानव स्वास्थ्य बचाउने र समाजमा चेतना फैलाउने प्रयासअनुरुप डेङ्गु नियन्त्रण अभियान सञ्चालन गरिएको बताउनुभयो ।

“लक्षणबिना पनि डेङ्गुको सङ्क्रमण हुनसक्छ, त्यो सामान्यतया थाहा नहुन सक्छ, त्यसैले डेङ्गु सार्ने लामखुट्टेको टोकाइबाट बच्न अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

अभियानमा नेपाली सेनाका पूर्वरथी यादव रायमाझी, पूर्वउपरथी शिवराम प्रधान र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकद्वय अमरसिंह शाह र निरज शाही, प्रहरीवृत्त मालीगाउँका प्रहरी निरीक्षक दावा तेञ्जिङ शेर्पालगायत स्थानीय तथा विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता थियो ।

Previous Post

वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड

Next Post

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In