• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
४ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढ्नु फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा ठगहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। वैदेशिक क्षेत्र पनि आज सबल देखिन्छ।

वृषः आफ्नै राशीमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। राज्यको माथिल्लो तहका मान्छेबाट सहयोग मिल्नेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुनः आज तपाईंको खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। परिवारमा तपाई शंकाको घेरामा पर्नुभएको छ। स्वास्थ्य र शिक्षामा भने सहजता रहनेछ।

कर्कटः एकादश भावमा चन्द्रमा पुगेका छन्। आम्दानीका दृष्टिले स्रोतहरु खुल्दै जानेछन्। व्यापार व्यवसायमा सफलता मिल्नेछ। सम्पत्तिको पछाडि दौडिएमा घाटा हुनेछ।

सिंहः दिन सामान्य राम्रो रहेको छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। राजनीति र सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको यात्रामा नजानु राम्रो हुनेछ।

कन्याः दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। अर्काको सल्लाह लिएर अघि बढ्नुहोला। एकल निर्णयले फाइदा हुनेछ। गोपनीयता कायम गर्नु राम्रो हुनेछ।

तुलाः दिन सामान्य रहेको छ। तपाईंमाथि श्रमशोषण गर्ने धेरै छन्। स्वास्थ्य र शिक्षामा भने तपाईंले गरको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग लिएर अघि बढ्दा दिन सहज बित्नेछ ।

वृश्चिकः दिन राम्रो छ। परिवारमा घुमघामको योजना बन्नेछ। मन प्रशन्न हुनेछ। पढाई र प्रेम दुवैमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

धनुः शनिको प्रभावले मनमा खटपटी बढ्नेछ। पारिवारिक सम्बन्धमा समस्या आउनसक्छ। बिहान उठेर वरपिपलको दर्शन र शिव भजन सुन्नुहोला। शनिको प्रभाव कम गर्न सकिन्छ। विज्ञको सहयोग लिएर काम गर्दा नाफा हुनेछ।

मकरः दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि राजनीति र सामाजिक क्षेत्रमा नाम र दाम रहनेछ। नयाँ वस्त्र धारण गर्न सकिन्छ। पराक्रम बढ्नेछ। लामो दुरीको सुखद् यात्रा तय हुनसक्छ।

कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। पेटसम्बन्धी स्वास्थ्य समस्या हुन सक्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। राजनीतिमा आज चुप लागेर बस्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

मीनः मध्ये साढेसाती भएपनि शुभग्रहको बहुमत छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ। शत्रु बढ्नेछन्। थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

Next Post

भियतनाममा पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु, केही अझै बेपत्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
भियतनाममा पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु, केही अझै बेपत्ता

भियतनाममा पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु, केही अझै बेपत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In