• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। आफ्नै राशीमाथि चन्द्रमा पुगेकाले सोचेको काममा सफलता मिल्नेछ। शिक्षा र व्यापारबाट लाभ लिन सकिनेछ। राजनीतिमा लगानी गर्दा फाइदा हुनेछ। परिवारमा भने मनमुटाव हुनेछ।

वृषः आज पराक्रम बढ्नेछ। आफ्नो भाग्य आफैले बनाउनुपर्ने दिन भएकाले निर्णय गर्दा सचेत हुनुपर्ने दिन छ। वैदेशिक रोजगारीमा आकर्षण बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने योग छ।

मिथुनः दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। स्वास्थ्यले साथ दिनेछ। धन आर्जन गर्ने समय रहेको हुँदा साथीभाइ दाहिना रहनेछन्। आज पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कटः दिन राम्रो छ। आम्दानीका स्रोतहरु खुल्दै जानेछन्। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। परिवनरसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा भने संकट देखिन्छ।

सिंहः शनिको प्रभावले सानातिना कुराले मनमा झन्झट आउनेछ। बोली र व्यवहारमा एकरुपमा ल्याउनु आवश्यक छ। राजनीति र शिक्षामा भने तपाईको राम्रो छ।

कन्याः आज दिन सामान्य रहेको छ। पारिवारिक बोझ बढ्नेछ। दाम्पत्य जीवनमा गडबडी देखिनेछ। खानपानमा ख्यान नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। विज्ञको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ।

तुलाः आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। स्वास्थ्यमा लाभ लिनको साथै राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा घुलमिल हुनेछ। परिवारको साथमा रमाइलो हुनेछ।

वृश्चिकः दिन राम्रो छ। शिक्षामा गरेको प्रयासले मन हलुको हुनेछ। परिवारको सल्लाह लिएर काम गर्नुहोला। रमाइलो भेटघाटको समय छ। राजनीति क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

धनुः शनिको प्रभावले मनमा उथलपुथल हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। कम बोल्दा फाइदा हुनेछ।

मकरः दिन सामान्य राम्रो छ। शत्रु बढ्नेछन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ हुनेछ। राजनीति क्षेत्रमा पहुँच बढ्ने। पारिवारमा मेलमिलाप हुनेछ।

कुम्भः दिन सामान्य राम्रो छ। अन्त्य साढेसातीको प्रभावले अनावश्यक खर्च हुनेछ। खर्च बढ्दा मन दुखी हुनेछ। धार्मिक कार्यमा सहभागी हुनसके भाग्यको उदय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुँदा मन शान्त हुनेछ।

मीनः धनलक्ष्मी योग परेको छ। दाजुभाइ वा भगिनी संस्थासँग गरेको लगानीले फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। साना कुराले परिवारमा मनमुटाव हुनसक्छ। थोरै बोलेर अघि बढ्नुहोला।

Previous Post

ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

Next Post

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

धौलागिरिका घुम्ती गोठ सङ्कटमा
आर्थिक

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

४ असार २०८३,
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
Load More
Next Post
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In