• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

    राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

    ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

    ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३२ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

मेषः दिन सामान्य रहेको छ। सोचेका काममा बाधा अड्चन आउनसक्छ। बन्धुको साथले मनमा शान्ति मिल्नेछ। स्वास्थमा समस्या आउनसक्छ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल हुनेछ।

वृषः दिन राम्रो छ। ठूलासँग गरेको सहकार्यबाट लाभ मिल्नेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पठनपाठनमा थप मिहिनेत गर्नुपर्नेछ । स्वदेशमै गरेको लगानीबाट लाभ मिल्नेछ।

मिथुनः दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। व्यवहारमा सुधारका संकेत देखापर्नेछन्। कृषिमा गरेको लगनीबाट फाइदा मिल्नेछ। आज पश्चिमको एकल यात्रामा नजानु राम्रो हुनेछ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा भने समस्या आउन सक्नेछ। पारिवारिक सम्बन्धमा गढबढी हुनसक्ने छ।

सिंहः दिन सामान्य रहेको छ। साना कुराले मनमा चिन्ता बढ्नेछ। बाहिरको साथीले प्रशंसा गर्नेछन्। आफूभन्दा ठूलाको उपदेश मानेर अघि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

कन्याः दिन राम्रो छ। परिवारसँग घुमघाम तय हुँदा मन हर्षित हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। जग्गा जमिनसम्बन्धी कारोबारले मनमा उत्साह थपिनेछ।

तुलाः दिन राम्रो छ। विपक्षी साथीले साथ दिनेछन्। कर्म क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। धार्मिक क्षेत्रमा सम्मान मिल्नेछ। स्वदेशीभन्दा विदेशी लगानीबाट लाभ मिल्नेछ।

वृश्चिकः दिन राम्रो रहेको छ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। सचेत रहनुहोला। पारिवारिक सम्बन्ध भने सुमधुर रहनेछ। राजनीतिमा राम्रो पहुँच रहेको छ।

धनुः दिन सामान्य रहेको छ। खानामा अरुची बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। शत्रु बढ्ने योग परेको छ। दाम्पत्य जीवनमा तपाईंको मनोकामना पूरा हुनेछ। धार्मिक क्षेत्रमा चर्चाले मनमा शान्ति मिल्नेछ।

मकरः आज तपाईंको दिन राम्रो रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ। सहकार्यमा गरेको व्यापार व्यवसायबाट उल्लेखनीय फाइदा हुनेछ। अरुको निर्णयमा भर पर्दा घाटा हुनसक्छ।

कुम्भः धनलक्ष्मी योग परेको छ। सम्पत्तिका स्रोत भेटिनेछन्। तपाईंले गरेको शिक्षाको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्नेछ। बिहान उठेर शिवजीलाई जल अर्पण गरेर अघि बढे दिन सहज हुनेछ।

मीनः आज दिन राम्रो रहेको छ। आफ्नै राशीमा चन्द्रमा पुगेकाले सानातिना समस्या थेग्नसक्ने क्षमता बढ्नेछ। स्वास्थ्यमा उल्लेखनीय सुधार हुनेछ। रोजगारको क्षेत्रमा भने पदोन्नती हुने सम्भावना छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी

Next Post

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
समाचार

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१३ साउन २०८३,
सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’
समाचार

सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

१३ साउन २०८३,
राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल
फिचर-ब्यानर

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

१३ साउन २०८३,
ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह
आर्थिक

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

१३ साउन २०८३,
Load More
Next Post
देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In