• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कश्मीरमा सोलार प्यानल जडानका लागि सरकारले अनुदान दिने घोषणा गरेपछि माग बढ्दो

by
६ माघ २०७९,
0
कश्मीरमा सोलार प्यानल जडानका लागि सरकारले अनुदान दिने घोषणा गरेपछि माग बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रीनगर— जम्मू र कश्मीर प्रशासनले आवासीय भवनहरूको छतमा सोलार प्यानलहरू स्थापना गर्न २५ प्रतिशत अनुदान दिने घोषणा गरेपछि, कश्मीर उपत्यकामा सोलार प्यानलहरूको माग बढेको छ।

यसरी माग बृद्धि हुँदा विद्युतको खपतमा कमि आउनु हो । कश्मीर पावर डिस्ट्रिब्युसन कर्पोरेशन लिमिटेड ले जम्मु र कश्मिरउपत्यकामा कुल १,७०० मेगावाट बिजुली आपूर्ति गरिरहेको छ।

सरकारले सबै जिल्लाका आवासीय भवनमा सोलार प्यानल जडान गर्न आयोजना लागतको २५ प्रतिशत अनुदान दिने निर्णय गरेपछि स्थानीयले घरको छतमा सोलार प्यानल जडान गरिरहेको भारतीय समाचार संस्था आईएएनएसले समाचारमा उल्लेख गरेको छ ।

यो आयोजना नोभेम्बर २०२३ को अन्त्यसम्ममा सम्पन्न गर्ने भनिए पनि सुरु हुनेबित्तिकै जनताले त्यसतर्फ झुकाव देखाएका छन् । श्रीनगरमा सोलार प्यानल बेच्ने एक व्यवसायीले आफ्नो व्यवसाय विगत दुई वर्षदेखि घाटामा चलिरहेको तर प्रशासनले सोलार प्यानल जडान गर्न अनुदान दिने घोषणा गरेपछि सुधार भएको बताए ।

उनले सोलार प्यानलको माग ४० प्रतिशतले बढेको बताए । अहिले कश्मिरमा विभिन्न कम्पनीले सोलार प्यानल विक्री गरिरहेका छन् । जम्मू र कश्मीर ऊर्जा विकास एजेन्सीका अनुसार केन्द्र शासित प्रदेशमा सौर्य ऊर्जालाई प्रवर्द्धन गर्न धेरै कार्यक्रमहरू सञ्चालन गरिएको बताइएको छ । उनले अनुदानसँगै सौर्य ऊर्जामा आधारित उपकरण प्रयोग गर्न जनतालाई प्रोत्साहित गर्ने बताए ।

Previous Post

९७ सशस्त्र प्रहरी उपरीक्षकको सरुवा

Next Post

सन् २०२३ को अर्थव्यवस्था सोचेभन्दा राम्रोः युरोपेली केन्द्रीय बैंक

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
सन् २०२३ को अर्थव्यवस्था सोचेभन्दा राम्रोः युरोपेली केन्द्रीय बैंक

सन् २०२३ को अर्थव्यवस्था सोचेभन्दा राम्रोः युरोपेली केन्द्रीय बैंक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In