• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समावेशी खोई ? महिलाको पोल्टामा ६ वटा मात्र मन्त्रालय, अझै पुगेन ३३ प्रतिशत

by
६ माघ २०७९,
0
समावेशी खोई ? महिलाको पोल्टामा ६ वटा मात्र मन्त्रालय, अझै पुगेन ३३ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।२३ सदस्यीय मन्त्रिमण्डलमा ६ वटा मन्त्रालय महिलाको भागमा परे । यो सहभागितालाई आधार मान्दा मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत देखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेत्तृत्व सरकारमा सत्तारुढ दलहरूमध्ये चार पार्टी सहभागी भएपनि महिलाको सवालमा भने सबै पार्टी उदार हुन सकेनन् । मन्त्रिपरिषद्‌मा ४ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक जना महिलालाई राज्यमन्त्रीमा पठाएको छ भने सबैभन्दा बढी मन्त्रीको भाग ९८ मन्त्रालय० पाएको एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी तीन महिला सांसदलाई मन्त्री बनाएको छ ।

राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित एमाले सांसद विमला राई पौड्यालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनुुभएको को छ । यसैगरी एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी र भगवती चौधरीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यता माओवादी केन्द्रले २ जना महिलाइ मन्त्री दिएको छ । उसले प्रतिनिधिसभाको प्रत्यक्षमा निर्वाचित रेखा शर्मालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएको छ भने सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । त्यस्तै रास्वपाले सांसद डा। तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा खटाएको छ ।

महिलाले मन्त्रिपषिद्मा सन्तोषजनक सिट पाएपनि संविधानको मर्म अनुुरुप भने अझै हुन सकेको छैन । ४ जना उपप्रधानमन्त्री रहदा महिला एकजना पनि नपर्नु भने संविधानको मर्मविपरीत छ । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ तर अहिलेसम्म बनेका कुनै पनि सरकारमा ३३ प्रतिशत महिला सहभागिता भने पुग्न सकेका छैन । महिला प्रतिनिधित्वका विषयलाई लिएर मुलुकमा पटक पटक राजनीतिक परिवर्तन आएपनि राज्यको निर्णायक तहमा भने महिला सहभागिता निराशाजनक नै छ ।

विगतमा अझै कम

देशमा गणतन्त्र स्थापना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित २४ सदस्यीय मन्त्रिमण्डलमा चारजना महिलाले मात्र मन्त्री बन्ने सौभाग्य पाएका थिए । संधियताको कार्यान्वयन नहुँदै बनेको सरकारकले पनि महिलालाई उति पत्याएको थिएन । नेपालको संनिधान कार्यान्वयनमा जानुपूर्व गठित सरकारमा त ३३ प्रतिशतको बाध्यकारी प्रावधान नै थिएन भने व्यहारिक अभ्यास त निकै परको कुरा हुन्थ्यो । त्यसबेलाका प्रधानमन्त्रीहरुमध्ये माधवकुमार नेपालको पालामा , ११।६३ प्रतिशत , झलनाथ खनालको पालामा २० प्रतिशतत र बाबुराम भट्टराई नेतृत्वको सरकारमा २४।५ प्रतिशत महिलालाई मन्त्री बनाइएको थियो ।

संविधान कार्यान्वयनमा गएपछि बनेका सरकारमा समेत महिलाको सहभागिता निराशाजन नै रह्यो । संनिधान बनेपछि गठन भएको सरकारका प्रधानमन्त्री प्रचण्डले २०७३ साउन २० मा बनाएको २० सदस्यीय मन्त्रिपरिषद्मा एक जना र १४ राज्यमन्त्रीमा तीन महिलालाई दिनुभएको थियो । यसको एक वर्ष पछि फेरि शेरबहादुर देउवाको नेत्तृवको सरकारले ४४ जनाको मन्त्रीमण्डल गठन गर्दा नौजना मात्र महिलालाई समेटेको थियो ।

त्यसैगरी अघिल्लो निर्वाचन पछि २०७४ असोज ३१ गते गठन भएको वाम गठबन्धनको मन्त्रिमण्डलमा त ४ जना महिला मात्र मन्त्री भएका थिए । त्यसबेला थममाया थापा महिलामन्त्री, विना मगर खानेपानीमन्त्री, पद्माकुमारी अर्याल स्वास्थ्य तथा जनसंख्यामन्त्री र रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेका थिए ।

२०७८ जेठमा संसद विघटन पछि बनेको सरकारमा त झन् तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले चन्दा चौधरी र रेणुका गुरुङ गरी दुई जना मात्र महिलालाई मन्त्री बनाउनुुको थियो । त्यस्तै २०७८ सालमा पुनः शेरबहादुर देउवा नेत्तृत्वमा बनेको गठबन्धनको सरकारकको मन्त्रिपरिषद्मा पम्फा भुसाल, रेणु यादव, उमा रेग्मी , शशि श्रेष्ठ र रामकुमारी झाँक्री बोधमायाकुमारी यादव गरी ६ जना महिला मन्त्री भएका थिए ।

Previous Post

मुख्य समाचारः समामुखमा एमालेका घिमिरे निर्वाचित, राष्ट्रपतिका लागि नेताहरुको दौडधुप शुरु

Next Post

भीरबाट लडेर एकको मृत्यु

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

भीरबाट लडेर एकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In