• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निजामती सेवा विधेयकमा हेरफेर : कांग्रेस सांसद थानीको आरोप – “सभापतिले मनपरी गरे”

metakhabar by metakhabar
१८ असार २०८२,
0
निजामती सेवा विधेयकमा हेरफेर : कांग्रेस सांसद थानीको आरोप – “सभापतिले मनपरी गरे”
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पारित निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी दफामा भएको हेरफेरप्रति नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गम्भीर आपत्ति जनाएका छन्।

बुधबार बसेको समितिको आकस्मिक बैठकमा सांसद थानीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा दुवैलाई उत्तरदायी ठहर गर्दै प्रश्न उठाए कि, “यस्तो महत्त्वपूर्ण विषयमा तपाईंहरूलाई थाहा छैन भन्न मिल्छ?”

“दुरा जी, तपाईं सचिव भएर दफा हटाएको वा राखेको थाहा छैन भन्न मिल्दैन। समितिको टाठोबाठो सभापति हो? थाहा पाइन भन्न मिल्दैन,” — सांसद थानी।

थानीले सभापतिले छलफल र सहमतिविनै व्यक्तिगत रूपमा निर्णय लिएको आरोप लगाउँदै भने, “सभापतिले मनपरी गर्नुभयो, हामीलाई चित्त दुखाउने काम गर्नुभयो। अब त संसदीय समिति नै गठन हुनुपर्छ।”

त्यसक्रममा उनले कोर टिममा कस-कसको संलग्नता थियो भन्ने विषयमा पनि जवाफ माग गरे। “इमानदार साथ भन्नुस्, कोर टिममा कांग्रेस र एमालेबाट को-को सदस्य राख्नुभएको थियो?” भन्दै उनले थप स्पष्ट पार्न दबाब दिए।

यसअघि एमाले नेता पदम गिरीले पनि यो घटनालाई “नेपालको संसदीय इतिहासकै लज्जास्पद अवस्था” भन्दै सभापति र सचिवको राजीनामा माग गरिसकेका छन्।

Previous Post

विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा

Next Post

विपद् जोखिम न्यूनीकरणमा काभ्रेका स्थानीय तहको सक्रियता

metakhabar

metakhabar

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
विपद् जोखिम न्यूनीकरणमा काभ्रेका स्थानीय तहको सक्रियता

विपद् जोखिम न्यूनीकरणमा काभ्रेका स्थानीय तहको सक्रियता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In