• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

द्रुत विकासको नवयुगमा चीनको नयाँ सिजाङ

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१५ असार २०८२,
0
द्रुत विकासको नवयुगमा चीनको नयाँ सिजाङ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

ल्हासा (चीन), १५ असारः नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा हालै यहाँ चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना भएका सहरबीच सहकार्य, साझेदारी र अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरियो ।

यहाँस्थित नेपालको महावाणिज्य दूतावास र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ एवं समुधुर बनाउने विषयमा विचारविमर्श भएको थियो ।

सन् १९९९ मा बनेपा नगरपालिका र सिगात्से नगरबीच सम्बन्ध स्थापना भई प्रारम्भ भएको भगिनी सम्बन्ध पच्चिसौँ वर्षमा प्रवेश गरेको छ । बितेका २५ वर्षमा लिन्ची–पोखरा, ल्हासा–काठमाडौँ, सान्नान–भक्तपुर, करुऔ–जिरी, नाक्चु–टोखा र सिगात्से–भरतपुरबीच सम्बन्ध कायम भइसकेको छ । निकट भविष्यमा अलिर, धुलिखेल नगरबीच सम्बन्ध स्थापना हुने भएको छ ।

भगिनी सम्बन्ध कायम भएका नगरपालिकाहरुलाई समेटेर पहिलोपटक आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा बागमती प्रदेश सरकार एवं काठमाडौँ, पोखरा र भरतपुर महानगरपालिका तथा धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुर नगरपालिकाका प्रतिनिधि गरी २१ जनाको सहभागितो थियो ।

सिजाङ स्वायत्त प्रदेशका ल्हासा, सिगात्से, लिन्ची, नाक्चु, सन्नान, करुओ, नगर तथा अलि ‘प्रिफेक्चर’का प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा सिजाङ सरकारका उपाध्यक्ष झाओ पिङले प्रस्तुत कार्यक्रमबाट चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिनाका साथै नगरनगरबीचको आत्मीय सम्बन्ध विकासमा रुपान्तरित हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगरप्रमुख आचार्यले चिनियाँ पक्षबाट प्राप्त विकास सहायताका साथै नेपाल र नेपालीप्रति दर्शाएको समभाव एवं साझा भविष्य निर्माणका दिशामा नेपालका निम्ति प्रेरक भएको बताउनुभयो ।

चीनको विकासबाट नेपालले धेरै सिक्न सक्ने बताउँदै उहाँले राजनीतिक प्रतिबद्धताबाट नै विकासका लक्ष्य हासिल गर्न सक्ने दृष्टिान्त चीनबाट प्रस्तुत भएको बताउनुभयो ।

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले नेपाल र सिजाङ स्वायत्त क्षेत्रका सहरहरुबीच पर्यटन, संस्कृति, शिक्षा, व्यापार र प्रविधिका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँस्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भगिनी सहरहरुसँगको सम्बन्धलाई अझ बलियो बनाउन आफ्ना तर्फबाट हरसम्भव प्रयत्न हुने प्रतिबद्धता व्यक्त गर्दै लामो समयदेखि नेपालको सामाजिक–आर्थिक विकासमा सिजाङका साथै चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा धुलिखेल र अलि प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी आशयपत्रमा हस्ताक्षर पनि भएको थियो । साथै नेपाली सहभागीले दुई देशबीचको पारस्परिक सम्बन्ध र विशेषगरी भगिनी सहरहरुबीचको सम्बन्धमार्फत नेपाल चीनका जनताबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँदै पारस्परिक लाभका क्षेत्रमा अझ अर्थपूर्ण परिणाम ल्याउने विश्वास व्यक्त गरेका थिए ।

यसैबीच, सिजाङ स्वायत्त प्रदेश स्थापना भएको साठिऔँ वार्षिकोत्सवका अवसरमा चिनियाँ विदेश मन्त्रालय र सिजाङ स्वायत्त प्रदेश विदेश विभागको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल, भारत, श्रीलङ्का, थाइल्यान्ड, मङ्गोलिया, जापान, रुसी महासङ्घ र स्विट्जरल्यान्डका वरिष्ठ पत्रकार एवं प्राध्यापक सम्मिलित १५ सदस्यीय प्रतिनिधिमण्डलले सिजाङका विभिन्न स्थानको भ्रमण गरी त्यहाँ भएका सामाजिक–आर्थिक विकासबारे जानकारी लिएको छ ।

चीनको दक्षिण पश्चिमी भागमा अवस्थित १२ लाख वर्गकिलोमिटर क्षेत्रमा फैलिएको उक्त प्रदेशको अधिकांश भाग चार हजार मिटरभन्दा उच्च स्थानमा छ । ३६ लाख जनसङ्ख्या भएको यो प्रदेशमा तिब्बतीबाहेक ५० भन्दा बढी जनजातिको बासस्थान छ । यहाँ हान, हुइ, मेम्बा, लोबा, नाक्सी, नु, दुलोङलगायत जातजाति शान्तिपूर्ण रुपमा पारस्परिक सहयोग गर्दै सामाजिक उन्नयनमा लागेका छन् ।

दुई वर्षअघि सरकारले सार्वजनिक गरेको विवरणअनुसार ३६ लाख जनसङ्ख्या रहेको यो प्रदेशमा तिब्बतीबाहेक ५० भन्दा बढी जनजातिको बासस्थान छ । यहाँ हान, हुइ, मेम्बा, लोबा, नाक्सी, नु, दुलोङलगायत जातजाति शान्तिपूर्ण रुपमा पारस्परिक सहयोग गर्दै सामाजिक उन्नयनमा लागेका छन् ।

दाङ र शेर्पा समुदायको पनि वासस्थान सिजाङ प्राचीनकालदेखि नै चीनको अभिभाज्य भूमिका रुपमा रहेको विदेश विभागका उपमहानिर्देशक छङ फोङ बताउनुहुन्छ । “यी सबै जातजाति विशाल चीनको परिवारका प्रिय सदस्य हुन्, सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को १८ औँ राष्ट्रिय महाधिवेशनले सिजाङ स्वायत्त क्षेत्रलाई देशको बाँकी भागसँगै समृद्धि र आधुनिकीकरणको यात्रामा अघि बढाउने निर्णय गरेको हो । पार्टी महासचिव सी चिनफिङको रणनीतिक दृष्टिकोणका साथ जनता केन्द्रित विकासलाई अघि बढाउँदै चीनलाई विश्वमञ्चमा पुनर्जीवित गर्ने हो । सिजाङको विकासलाई हामीले ठूलो महत्व दिएका छौँ”, उहाँले भन्नुभयो ।

उपमहानिर्देशक छङका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, चिनियाँ विशेषतासहितको समाजवाद र क्षेत्रीय जातीय स्वायत्तताको प्रणालीलाई कार्यान्वयन गर्दै सिजाङलाई विकासको नयाँ युगतर्फ डोर्याउने , राष्ट्रिय एकीकरणको रक्षा र जातीय एकतालाई सुदृढ पार्ने, सिजाङ र यसका बासिन्दाहरूमा समृद्धि ल्याउने, उनीहरूलाई एकताबद्ध गर्दै समग्र प्रदेशको दीर्घकालीन विकासको लागि बलियो जग बसाल्नु हो । जनताको जीवन सुधार गर्ने र सामाजिक–आर्थिक विकासमा उनीहरुको एकतालाई सुदृढ पार्दै पर्यावरण एवं वातावरणीय संरक्षणलाई प्राथमिकता दिनु हो ।

अन्तरराष्ट्रिय जगत्मा सिजाङको बेग्लै परिचय स्थापित गर्न तथा बितेका ६० वर्षमा यो प्रदेशमा भएका विकासबारे अन्तरराष्ट्रिय समुदायलाई सुनाउन र प्रत्यक्ष देखाउन प्रदेशको दोस्रो ठूलो सहर लिन्चीमा ‘द चाइना सिजाङ ट्रान्स हिमालय फोरम अफ अन्टरपिनर’ शनिबार सम्पन्न भयो । क्षेत्रीय एवं पारस्परिक सहयोगको अन्तरराष्ट्रिय एवं क्षेत्रीय सहयोगको यो मञ्चमा उद्यमशीलता, विकास, वाणिज्य र व्यापारका विविध आयाममा छलफल भएको छ ।

चीनको विदेश मन्त्रालय र सिजाङ स्वायत्त प्रदेशको विदेश विभागको संयुक्त आयोजनामा भएको सम्मेलनमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले नेपालको विकास प्रयासमा चीन सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सम्मेलनबाट नेपाललगायत विकासको मार्गमा अग्रसर अल्पविकसित देशलाई ज्ञान आर्जन गर्न सहयोग पुग्ने बताउनुभयो ।

सन् २०१८ मा ट्रान्स हिमालय फोरमका रूपमा स्थापना भएको यो मञ्चले हालसम्म चारवटा सम्मेलन आयोजना गरिसकेको छ । पचास देशका २० भन्दा बढी अन्तरराष्ट्रिय सहायता निकायका साथै विद्वत् वर्ग, राजनीतिक नेतृत्व, कूटनीतिज्ञ तथा नागरिक समाजका सदस्यसहित चार सय जनाले भाग लिइसकेका छन् । पर्यवरणीय सन्तुलन कायम गर्ने तथा संस्कृति संरक्षण गर्दै हिमाली क्षेत्रका राष्ट्रहरूलाई एकताबद्ध गर्ने मञ्चको उद्देश्य भएको सिजाङ सरकारले जनाएको छ ।

अघिल्लो समाचार

राष्ट्रपतिद्वारा धानदिवसको शुभकामना

अर्को समाचार

१२ जिल्लामा ठूलो वर्षाको चेतावनी, सचेत रहन आग्रह

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
१२ जिल्लामा ठूलो वर्षाको चेतावनी, सचेत रहन आग्रह

१२ जिल्लामा ठूलो वर्षाको चेतावनी, सचेत रहन आग्रह

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन