• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 10, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

    किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

    टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

    टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

    राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

    त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज वृक्षरोपणको २० वर्षे महाअभियान सुरु गरिदै, ६० करोड बिरुवा रोपिने

metakhabar by metakhabar
१४ असार २०८२,
0
आज वृक्षरोपणको २० वर्षे महाअभियान सुरु गरिदै, ६० करोड बिरुवा रोपिने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सरकारले नेपालमा वृक्षरोपणको २० वर्षे महाअभियान शुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शनिबार ‘सगरमाथा वृक्षरोपण महाअभियान २०२५-२०४५’ शनिबार शुरु हुन लागेको हो।

महाअभियानको उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा हुने भएको छ। शुक्रबार वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले महाअभियानको शुरुवात गर्ने जानकारी दिएको हो।

महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र ७५३ वटा स्थानीय तहमा एकै साथ वृक्षरोपण हुने छ। त्यसका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहस्थित जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ। सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी तथा सार्वजनिक, सामुदायिक तथा निजी खाली जग्गाहरूमा वृक्षरोपण गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । भिरालो तथा नदी किनारका खाली जग्गामा पनि वृक्षरोपण हुनेछ।  महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार ‘एक व्यक्ति एक बिरुवा पर्नेगरी हरेक वर्ष तीन करोड बिरुवा रोप्ने लक्ष्य राखिएको छ। यो हिसाबले २० वर्षमा ६० करोड बिरुवा रोपिने वन तथा वातावरणमन्त्री शाहीले बताए।  ‘यो महाअभियान मन्त्रालयले गर्ने कुनै परियोजना जस्तो होइन’, उनले भने ‘रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण प्रदान गरिने छ ।’

यसले नेपाल सरकारले लिएको जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीतिलाई सघाउने बताइएको छ। सरकारले वैश्विक रूपमा जलवायु परिवर्तनको असर कम गर्न सन् २०२५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्त गर्न यस महाअभियानले सघाउने अपेक्षा गरिएको छ।

२० वर्षे महाअभियान ​गत जेठमा भएको सगरमाथा संवादको निष्कर्षका रूपमा आएको २५ बुँदे कार्यगत घोषणा कार्यान्वयनको महत्त्वपूर्ण पाटोका रूपमा रहेको मन्त्री शाहीले बताए।

Previous Post

सशस्त्र प्रहरी पर्साद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

Next Post

विद्यार्थीलाई पढाईसँगै सिप

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह
फिचर-ब्यानर

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

२६ असार २०८२,
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
अन्तर्राष्ट्रिय

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

२६ असार २०८२,
टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता
अन्तर्राष्ट्रिय

टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

२६ असार २०८२,
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
फिचर-ब्यानर

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

२६ असार २०८२,
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

२६ असार २०८२,
त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ
शिक्षा

त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

२६ असार २०८२,
Load More
Next Post
विद्यार्थीलाई पढाईसँगै सिप

विद्यार्थीलाई पढाईसँगै सिप

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In