• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रीलंकाको ऋणबारे अमेरिका र चीन विवादमा

by
५ माघ २०७९,
0
श्रीलंकाको ऋणबारे अमेरिका र चीन विवादमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग श्रीलङ्काको वार्तामा एक अमेरिकी कूटनीतिज्ञले चीनलाई ‘बिघ्नकर्ता’ बताएपछि श्रीलङ्कास्थित चिनियाँ दूतावासले अमेरिकाको आलोचना गरेको छ ।

कोलम्बो गजेटका अनुसार चीनका लागि अमेरिकी राजदूत जुली चुङले बेलायतस्थित टेलिभिजन नेटवर्क बिबिसी न्यूजनाइटलाई दिएको अन्तर्वार्तामा बेइजिङप्रति लक्षित गर्दै श्रीलङ्काको ऋण पुनर्संरचना प्रक्रियालाई सहयोग गर्न चीनबाट ढिलाइ नहुनेमा अमेरिका आशावादी रहेको हो ।

चुङले दिएको बीबीसी न्यूजनाइटमा प्रसारण भएको सामग्रीबारे कोलम्बो ग्याजेटले भनेको छ, “खासगरी, हामी श्रीलङ्काका जनताका लागि आईएमएफसँगको सम्झौतामा ढिलो भइसकेको सन्दर्भमा अघि बढ्दा चीनले ‘बिघ्न गर्ने’ छैन ।”

श्रीलङ्कास्थित चिनियाँ दूतावासले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चुङको टिप्पणीलाई ‘आधारहीन आरोप र व्याख्या’ भनेको छ । विज्ञप्तिमा श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० सँग गरेको वार्तामा ‘बिघ्नकर्ता’ को भूमिका नगरेको आरोप चीनमाथि थोपरेको भन्दै अमेरिकी राजदूतको पनि आलोचना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उहाँको ‘आधारहीन आरोप र व्याख्या’ अघि, हाम्रो अमेरिकी सहकर्मीले प्रमुख नीतिगत निर्णयहरूमा भिटो शक्ति भएको आईएमएफको सबैभन्दा ठूलो शेयरधारक को हो रु”

श्रीलङ्का र चीनबीचको कलहको बीजारोपण गर्नुको साटो चीनले आफ्नो विज्ञप्तिमार्फत श्रीलङ्काका लागि थप सहज समाधानका लागि अमेरिकाले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० मा निर्णायक कदम नचाल्नुको कारण बारे प्रश्न गरेको छ ।

आखिर अमेरिकाले श्रीलङ्काको सहज समाधानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० मा निर्णायक कदम चाल्न किन सकेन भनी विज्ञप्तिमा थप प्रश्न गरिएको छ । चिनियाँ दूतावासले ट्वीट गर्दै भनेको छ, “चिनियाँ र श्रीलङ्काका जनता कुनै पनि विदेशी व्याख्याबिना नै आफ्नो विकासको बाधक को हो भनेर निर्णय गर्न पर्याप्त बुद्धिमान छन् ।”

श्रीलङ्का र पाकिस्तान दुवै चीनको ऋणको ट्रयाकमा फसेका छन् तर चीनले पाकिस्तानलाइ जमानत प्याकेजको प्रस्ताव गरेको छ तर उसले श्रीलङ्काको ऋण तिर्ने कार्यस्थगित गर्न अस्वीकार गरेको ट्रु सिलोन न्यूजले जनाएको छ ।

यसअघि श्रीलङ्काले चीनसँग आर्थिक सहयोग र ऋणको पुनर्संरचनाका लागि अनुरोध गरेको थियो, जुन उसको कुल बाह्य ऋणको भारको करिब १० प्रतिशत हो । तर चीनले श्रीलङ्काले एकतर्फी रूपमा ऋण तिर्ने स्थगनको घोषणा गर्दा ‘गम्भीर चुनौती र जटिलताहरू’ आएका कारण कोलम्बोको अनुरोधलाई अघि बढाउन कठिनाइ भइरहेको बताएको छ ।

श्रीलङ्काका लागि चीनका राजदूत क्वी झेनहोङले भने, “चीनले श्रीलङ्कालाई डिफल्ट नहोस् भनेर सक्दो प्रयास गरेको छ, तर दुःखको कुरा उनीहरू आईएमएफमा गए र डिफल्ट गर्ने निर्णय गरे । ऋण पुनर्संरचनाले निश्चित रूपमा भविष्यको द्विपक्षीय ऋणमा प्रभाव पार्नेछ । “श्रीलङ्कालाई उपनिवेश बनाएका देशहरूले यस घडीमा सहयोग गर्नु धेरै दायित्वहरू छन्,” ट्र सिलोन न्यूजले रिपोर्ट गरेको छ ।

–रासस/सिन्ह्वा

Previous Post

खाना खापछि पचाउनका लागि के गर्ने ?

Next Post

रोजगारीका लागि ६ महिनामै चार लाख विदेशिए

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम बढ्दो

रोजगारीका लागि ६ महिनामै चार लाख विदेशिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In