• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

    नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१० असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार १० गते मंगलबारको राशिफल

मेषः दिन सामान्य छ। आफन्तसँग विवाद हुनेछ। व्यापारमा भने फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर काम गर्ने समय छ।

वृषः दिन राम्रो छ। तपाईंको सम्पत्तिमा आक्रमण गर्न खोज्ने साथीसँग सचेत बन्नुपर्ने छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा आलस्य बढ्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुने दिन छ।

मिथुनः सञ्चित धन खर्च हुने दिन छ। साथीले आफ्नो विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बन्धुसँग सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

कर्कटः दिन राम्रो छ। साथीको साथमा आफ्नो काम सहजै गर्न सक्नु हुन्छ। शिक्षामा अल्छीपन बढ्नेछ। परीक्षा लेखिसकेको भए नतिजा राम्रो प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रवेश गर्नु उचित हुन्छ।

सिंहः दिन राम्रो छ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। धेरै बोल्दा बन्न लागेको काममा अवरोध हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले आफ्रन्तको साथमा रमाइलो खानपिन हुनेछ।

कन्याः दिन राम्रो छ। तपाईंको काम सफल बन्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम गर्न सहज हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा बौद्धिक टकराब हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ।

तुलाः परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षामा तपाईंलाई काम लगाएर फाइदा लिने धेरै छन्। राजनीतिक क्षेत्रमा सेवाको सेवाको अवसर मिल्नेछ। आफूभन्दा बौद्धिक व्यक्तिसँग भेटघाटको सम्भावना रहेको छ।

वृश्चिकः दिन राम्रो छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। रोजगारी प्राप्त हुने दिन छ। रोगलाई सानो भनेर लापरवाही गर्दा स्वास्थ्यमा समस्या आइपर्नेछ।

धनुः सानो कुराले मन दुख्ने छ। खटपटी बढ्ने जोखिम छ। शनिको प्रभावले आफन्त टाढा हुनेछन्। दाम्पत्य जीवन सुखमय बन्नेछ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ।

मकरः दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। पदोन्नति हुने सम्भनावना छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः दिन सामान्य छ। मन अशान्त बन्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। आज दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। शनिदेव उचित ठाउँमा भए सोचेका काम बन्नेछन्।

मीनः दिन सामान्य छ। सम्पत्ति आर्जन हुनेछ। सहकार्य गरेर व्प्यापारमा अगाडि बढ्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मन शान्त भएकाले परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

–ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसी तालिम

Next Post

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?
फिचर-ब्यानर

रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

२८ फाल्गुन २०८२,
काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

२८ फाल्गुन २०८२,
Load More
Next Post
कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In