• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरान-इजरायल युद्ध : मध्यपूर्वमा फैलियो तनाव

metakhabar by metakhabar
९ असार २०८२,
0
इरान-इजरायल युद्ध : मध्यपूर्वमा फैलियो तनाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – इजरायल र इरानबीच जारी युद्धमा अमेरिकाको प्रवेश पछि यसको प्रभाव मध्यपूर्वका देशहरूमा पनि परेको छ ।

इजरायल र इरानबची जारी श्रृंखलाबद्ध हवाई आक्रमणले मध्यपूर्वमा तनावलाई थप चर्काएको छ ।

शनिबार राति इरानका परमाणु केन्द्रमा आक्रमण गरेर अमेरिका प्रत्यक्ष रूपमा मध्यपूर्वको द्वन्द्वमा सहभागी भएको छ । यसबाट इरान र इजरायलबिच जारी युद्ध नयाँ र गम्भीर चरणमा प्रवेश गरेको छ ।

यसअघि ‘पर्ख र हेर’को अवस्थामा रहेको अमेरिकाले अत्याधुनिक बी–२ बमवर्षक विमानबाट इरानका ३ वटा परमाणु केन्द्रमा आक्रमण गरेको थियो ।

इरानले परमाणु सामग्री अन्यत्र सार्न सक्ने देखिएकाले अमेरिकाले तत्कालै आक्रण गरेको हो ।

ट्रम्पले इरानमाथिको हवाई आक्रमण सफल भएको र तीनवटा परमाणु केन्द्र ध्वस्त भएको दाबी गरेका छन् ।

ट्रम्पले अब यो युद्ध समाप्त गर्न इरान सहमतिमा आउनुपर्ने बताएका छन् ।

इरानी अधिकारीहरूले भने अमेरिकी आक्रमण भएका परमाणु केन्द्रमा ठुलो क्षति नभएको दाबी गरेका छन् ।

अमेरिकी आक्रमणको प्रमुख निसाना इरानको फोर्दोस्थित युरेनियम प्रशोधन गर्ने एउटा आणविक प्लान्ट रहेको थियो । यसैगरी नटान्ज र इस्फाहानमा रहेका परमाणु केन्द्रमा पनि अमेरिकाले आक्रमण गरेको छ । ती परमाणु केन्द्रमा आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण बाहिर आएको छैन । फोर्दो इरानको राजधानी तेहरानको दक्षिणी क्षेत्रमा पर्छ ।

त्यहाँ जमिनमुनि निकै गहिराइमा रहेको युरेनियम प्रशोधन गर्ने उक्त आणविक प्लान्टलाई नष्ट गर्न सक्ने ‘बंकर बस्टर’ बम अमेरिकासँग मात्र भएको मानिन्छ । झन्डै १३ हजार किलोग्राम तौलको उक्त बमले जमिनमुनि दुई सय फिट तलसम्मको भूसतहलाई छेडन सक्ने क्षमता राख्छ । अमेरिकाले उक्त बम प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

इरानले परमाणु केन्द्रहरूमा बम विस्फोट गराउनुलाई अन्तर्राष्ट्रिय कानुनको ‘बर्बर उल्लंघन’ भनेको छ ।

इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी आक्रमणले दूरगामी परिणाम निम्त्याउने चेतावनी दिएका छन् । उनले आफ्नो सम्प्रभुता रक्षा गर्न सबै विकल्प प्रयोग गर्ने अधिकार इरानसँग रहेको बताएका छन् ।

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई निसाना बनाउने चेतावनी दिएको छ । मध्यपूर्वमा बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया, युएईलगायतका १९ स्थानमा अमेरिकी सैन्य अड्डा छन् । अल जजिराका अनुसार इरानमा इजरायली आक्रमणबाट चार सयजनाभन्दा बढीको मृत्यु भएको छ ।

Previous Post

आइपिएम प्रविधि मार्फत अकबरेखेती गर्दै सूर्योदयका कृषक

Next Post

‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’को शीर्ष १०मा कोपिला भ्याली

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’को शीर्ष १०मा कोपिला भ्याली

‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’को शीर्ष १०मा कोपिला भ्याली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In